पौने १२ खर्ब खर्च

आर्थिक वर्ष २०७७-०७८ मा करिब पौने १२ खर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ सचिव शिशिरकुमार ढुंगानाले आर्थिक वर्ष २०७७-०७८ मा ११ खर्ब ८० अर्ब खर्च भएको जानकारी दिए । ‘२०७७-७८ मा हामीले १४ अर्ब ७४ अर्बको कुल बजेट सार्वजनिक गरेका थियौँ,’ उनले भने, ‘मध्यावधि समीक्षा […]

सम्बन्धित सामग्री

खर्च सवा खर्ब बढ्यो, राजस्व एक खर्ब घट्याे

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षको कुल खर्च सावाँ खर्ब रूपैयाँ बढे पनि सरकारको राजस्व भने एक खर्ब रूपैयाँभन्दा धेरैले घटेको छ।...

चैतसम्म ९ खर्ब ४३ अर्ब बजेट खर्च, अब तीन महिनामा साढे ८ खर्ब खर्च गर्नुपर्ने

१ वैशाख, काठमाडौंं । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ९ महिना (चैत मसान्त) सम्म साढे ९ खर्ब बजेट खर्च गरेको छ । तर, लक्ष्य भेट्याउन भने सरकारले अब बाँकी तीन महिनामा साढे ८ खर्ब रुपैयाँ खर्च गर्नुपर्छ । महालेखा नियन्त्रकको कार्यालयको आंकडा अनुसार चैत मसान्तसम्म ९ खर्ब ४३ अर्ब ५ करोड रुपैयाँ बजेट […]

१ खर्ब नाघ्यो पूँजीगत बजेट खर्च

२६ चैत, काठमाडौं । पूँजीगत बजेट खर्च १ खर्ब नाघेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आइतबारसम्म सरकारले १ खर्ब ११ करोड ८३ लाख रुपैयाँ पूँजीगत खर्च गरेको छ । यो खर्च लक्ष्यको मात्र २६.३२ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० मा ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने […]

सरकारकाे ३ खर्ब ६० अर्ब आम्दानी, ४ खर्ब ३८ अर्ब खर्च

काठमाडाैं । सरकारले हालसम्म ३ खर्ब ६० अर्ब आम्दानी गर्दा ४ खर्ब ३८ अर्ब बराबर खर्च गरेको छ । यसरी सरकारको आम्दानी भन्दा खर्च ७८ करोडले बढी हुन पुगेको हाे। चालू आर्थिक वर्षको पहिलो ५ महिनासम्म सरकाले लक्ष्यको २४ प्रतिशत खर्च गरेको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार यस अवधिमा पूँजीगत खर्च भने जम्मा ९ […]

गत वर्ष संघीय सरकारको खर्च १२ खर्ब ९६ अर्ब

काठमाडौँ- आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारले १२ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ बराबरको खर्च गरेको छ। त्यसमध्ये चालु खर्च ९ खर्ब ६१ अर्ब ४७ करोड र पुँजीगत खर्च २ खर्ब १६ अर्ब ३७ करोड र वित्तीय व्यवस्थातर्फको खर्च १ खर्ब १८ अर्ब ४० करोड बराबरको खर्च भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक […]

नौ महिनामा सरकारको खर्च ७ खर्ब ९४ अर्ब, पुँजीगत खर्च हुन सकेन

काठमाडौं, २८ वैशाख । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा कुल ७ खर्ब ९४ करोड २६ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त खर्च गरेको हो । यस अवधिमा चालु खर्चतर्फ ६ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ १ खर्ब […]

साढे दुई महिनामा साढे एक खर्ब मात्र बजेट खर्च

चालु आर्थिक वर्ष २०७८/०७९ सालको पहिलो साढे दुई महिनामा सरकारले साढे १ खर्ब मात्र बजेट खर्च गरेको छ ।गत शुक्रबारसम्ममा सरकारले संशोधित लक्ष्यको ९.७ प्रतिशत अर्थात १ अर्ब ५९ अर्ब रुपैयाँ बजेट खर्च गरेको हो । अघिल्लो सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्बको बजेट ल्याएकोमा सरकारले उक्त अध्यादेशलाई प्रतिस्थापन गर्दै १६ खर्ब ३२ अर्ब रुपैयाँ […]

सरकारको दश महिनाको खर्च ८ खर्ब २४ अर्ब, पुँजीगत खर्च न्यून

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा ८ खर्ब २४ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार २०७७ साउनदेखि २०७८ वैशाखसम्मको अवधिमा चालु खर्च ६ खर्ब ३० अर्ब २० करोड, पुँजीगत खर्च एक खर्ब २५ अर्ब ८८ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च ६८ अर्ब ७२ करोड रुपैयाँ भएको छ।

बजेटमा राजश्वबाट १० खर्ब खर्च गरिने

काठमाडौं। आगामी आर्थिक वर्षको लागि ल्याइएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेटमा राजश्वबाट १० खर्ब खर्च गरिने भएको छ। यस्तै वैदेशिक सहायतामार्फत ६३ अर्ब ब्यहोरिने अर्थमन्त्री विष्णु पौडेलले बताए।

नौ महिनामा सरकारको खर्च करिब ७ खर्ब

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको नौ महिनामा कूल ६ खर्ब ९० अर्ब २८ करोड ३२ लाख खर्च गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसवर्ष खर्च २.५१ प्रतिशतले बृद्धि भएको छ। यसवर्ष सरकारको कूल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रहेको छ। सरकारले यस वर्ष चालु खर्चतर्फ ५ अर्ब २६ करोड रुपैयाँ खर्च गरिसकेको छ।