चालु आर्थिक वर्ष २०७८/०७९ सालको पहिलो साढे दुई महिनामा सरकारले साढे १ खर्ब मात्र बजेट खर्च गरेको छ ।गत शुक्रबारसम्ममा सरकारले संशोधित लक्ष्यको ९.७ प्रतिशत अर्थात १ अर्ब ५९ अर्ब रुपैयाँ बजेट खर्च गरेको हो । अघिल्लो सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्बको बजेट ल्याएकोमा सरकारले उक्त अध्यादेशलाई प्रतिस्थापन गर्दै १६ खर्ब ३२ अर्ब रुपैयाँ […]