गत वर्ष संघीय सरकारको खर्च १२ खर्ब ९६ अर्ब

काठमाडौँ- आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय सरकारले १२ खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ बराबरको खर्च गरेको छ। त्यसमध्ये चालु खर्च ९ खर्ब ६१ अर्ब ४७ करोड र पुँजीगत खर्च २ खर्ब १६ अर्ब ३७ करोड र वित्तीय व्यवस्थातर्फको खर्च १ खर्ब १८ अर्ब ४० करोड बराबरको खर्च भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक […]

सम्बन्धित सामग्री

मधेस–प्रदेश सरकारको खर्च निराशाजनक

चालु आर्थिक वर्ष २०७९/०८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा विकास खर्च गरेर करिब आठ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मधेस प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख […]

मधेस–प्रदेश सरकारको खर्च निराशाजनक

काठमाडौँ,१५ माघ । चालु आर्थिक वर्ष २०७९/८० सुरु भएको छ महिना बितिसक्दा पनि मधेस–प्रदेश सरकारको विकास खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आवको छ महिनामा चालु तथा विकास खर्च गरेर करिब आठ प्रतिशत मात्र खर्च गर्न सकेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मधेस प्रदेश कोष तथा लेखा […]

नौ महिनामा सरकारको खर्च ७ खर्ब ९४ अर्ब, पुँजीगत खर्च हुन सकेन

काठमाडौं, २८ वैशाख । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा कुल ७ खर्ब ९४ करोड २६ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त खर्च गरेको हो । यस अवधिमा चालु खर्चतर्फ ६ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ १ खर्ब […]

सरकारको खर्च कटौती गरौं

अर्थतन्त्रमा रातारात चमत्कार हुँदैन । त्यसका लागि कठोर अनुुशासनका साथ निरन्तर परिश्रम गर्नुपर्छ । हालको संकटोन्मुख अर्थतन्त्र रातारात भएको होइन । विगतका चार आर्थिक वर्षदेखि अनि अझ विशेष कोरोना महामारीका पछिल्ला दुई वर्षदेखि अर्थतन्त्रका आधारशिला कमजोर बन्न थालेका हुन् । सरकारको आफ्नो राजनीतिक फाइदाको लागि लिने नीतिले अर्थतन्त्रलाई कसरी संकटोन्मुख बनाउँछ भन्ने नेपाल एउटा स्पष्ट […]

सरकारको दैनिक खर्चको गति फेरि कम, ४ महिनामा ५ प्रतिशत मात्र बजेट खर्च

दशैंअघि दैनिक ९ अर्बका दरले खर्च गरिरहेको सरकारको खर्च गर्ने गति तिहारमा फेरि सुस्ताएको हो ।

सरकारको खर्च गर्ने क्षमतामा फेरि पनि प्रश्न

काठमाडौं, असोज ३१ । चालु आर्थिक बर्षको तीन महिना वितिसक्दा पनि पूँजीगत खर्च परिचालन निराशाजक रहेको छ । सरकारले यस अवधिसम्म २ खर्ब ३४ अर्ब ४८ करोड खर्च गर्दा चालु खर्च लक्ष्यको १८ प्रतिशत अर्थात् १ खर्ब ८६ अर्ब र पूँजीगत खर्च जम्मा १४ अर्ब ८८ करोड खर्चिएको पाइएको हो । सरकाले यो बर्ष ३ […]

सरकारको खर्च केही दिन रोकिन सक्छ : अर्थमन्त्री

विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । अर्थमन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिए। नेपालमा सरकारको खर्च नै रोकिन लागेको सम्भवतः यो ...

लुम्बिनी प्रदेशको बजेट: असारमा मात्रै ३१ प्रतिशत खर्च

गत आर्थिक वर्षमा प्रदेश सरकारको खर्च भएको कुल बजेटको ३०.९६ प्रतिशत असारमा मात्रै खर्च भएको छ।