रेनु दाहालको दाबी : लोकप्रिय मतका साथ जित्छु

२७ वैशाख, चितवन । भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेनु दाहाललाई यतिबेला निर्वाचनको धपेडी छ । गठबन्धनमा भागबन्डा मिलाउन सकस भयो भने माओवादी केन्द्रलाई मेयर छाडेका कारण कांग्रेसमा असन्तुष्टि छ । पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनलाई बागीको दबाव अहिले पनि छ । एमालेले राप्रपासँग गठबन्धन गरेकाले पनि गटबन्धनलाई सहज छैन […]

सम्बन्धित सामग्री

महरा भन्छन्: ‘सञ्चारमा सबैभन्दा लोकप्रिय मै हुँ’

काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले सञ्चार जगतमा आफू सबैभन्दा बढी लोकप्रिय रहेको बताएका छन् । आज (सोमबार) संवाद डबलीमा दूर सञ्चारको बिकासबारे सरोकारवालाबीचको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू सञ्चारमन्त्री र पटक–पटक पार्टी प्रवक्ता भएको बताउँदै सञ्चार क्षेत्रमा सफल रहेको दाबी गरेका हुन् । ‘म पार्टीको मान्छे […]

नेपाली बजारमा लोकप्रिय बन्दै फोटोन ‘टुनल्याण्ड’

नेपाली अटो पारखीहरुको माझ फोटोन टुनल्याण्ड लोकप्रिय बन्दै गएको छ । आकर्षक लुक्ससहित उत्कृष्ट पावर पिकअपमा उत्पादित टुनल्याण्ड बजारमा भित्रिएको छोटो समयमा नै लोकप्रिय बन्न सफल भएको हो । उसो त फोर व्हिलड्राइभमा उपलब्ध टुनल्याण्ड नेपाली बाटो सुहाउँदो गाडी भएकैले पनि डिमाण्ड बढेको कम्पनीको दाबी छ । ‘कम्फर्ट र स्टाइलिस लुक्ससँगै उत्कृष्ट पावर पिकअपकै कारण फोटोन टुनल्याण्ड प्रयोगकर्तामाझ लोकप्रिय रहन सफल छ । उत्कृष्टताको सवालमा यो अन्य गाडीहरुसँग तुलना नै हुन सक्दैन’ कम्पनीले भन्

गोरखा नगरपालिका प्रमुखमा कांग्रेसबाट शोभा अधिकारीको दाबी

काठमाडौं : नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य सम्पादन समिति सदस्य तथा गोरखाबाट महासमिति सदस्य शोभा अधिकारीले गोरखा नगरपालिकाको मेयरमा दाबी गरेकी छन्।गोरखा नगरपालिकामा आफू लोकप्रिय भएको आधारमा नै सो पदको दाबी रहेको उनले थाहाखबरलाई बताइन्।गण्डकी प्रदेशकी सक्रिय महिला नेतृका रूपमा चिनिएकी अधिकारी निडर र क्षमतावान नेत्रीका रुपमा समेत आफ्नो पहिचान बनाउँदै आएकी छन्। हँसिली र मिजासिली स्वभाव रहेकी उनी सबै वर्ग र समुदायमा प्रिय छिन्।ब्यवस्थापन र समाजशास्त्रमा डबल डिग्री होल्डर शोभा समुदायमा सजिलै घुलमि

छोटो समयमै शौर्य सिमेन्ट लोकप्रिय ब्राण्ड बन्दै

काठमाडौं । शौर्य सिमेन्टले मासिक १० लाख रुपैयाँको सिमेन्ट ब्रिक्री गर्न सफल भएको छ ।व्यवसायिक उत्पादनको छोटो अवधिमै मासिक १० लाख रुपैयाँको सिमेन्ट बिक्री गरेर लोकप्रिय ब्रान्डको रुपमा स्थापित हुँदै गएको कम्पनीको दाबी छ । जेठ २०७८ देखि व्यवसायिक रुपमा सिमेन्ट उत्पादन सुरु गरेको शौर्य सिमेन्टले मासिक १० लाख रुपैयाँको सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेको […]

अमेरिकाको अनुसन्धान संस्थाको दाबी– मोदी हुन् संसारका सबभन्दा लोकप्रिय नेता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संसारका सबभन्दा लोकप्रिय नेता रहेको अमेरिकी अनुसन्धान संस्था मर्निङ कन्सल्टको सर्वेक्षणले देखाएको छ ।  संसारका कुल १३ नेताहरूको सर्वेक्षण गर्दा मोदी ७१ प्रतिशत समर्थन सूचकांकका साथ पहिलो नम्बरमा छन् । उनीपछि मेक्सिकोमा आन्द्रेस म्यानुएल लोपेज ओब्रादोर (६६ प्रतिशत), इटलीका मारियो द्रागी (६० प्रतिशत) र जापानका फुमियो किशिदा (४८ प्रतिशत) छ ।  मोदीको विरोध सूचकांक पनि सबभन्दा कम अर्थात् २१ प्रतिशत छ ।  अमेरिकाका राष्ट्रपति जो बाइडन र क्यानडाका जस्टिन ट्रुडोको समर्थन सूचकांक समा...

सचिवमा उम्मेदवारी घोषणा गर्दै महेश बस्नेतले भने – लोकप्रिय मत ल्याएर जित्छु

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको दसौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पद जित्ने दाबी समेत गरे ।‘म दसौँ महाधिवेशनमा एमालेको सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गर्दैछु’, पत्रकार सम्मेलनमा बस्नेतले घोषणा गरे । बस्नेतले अबको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नहुने हो भने कम्युनिस

सरकारको ऐतिहासिक कामले एमाले लोकप्रिय हुँदैछ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन लोकप्रिय हुँदै गएको दाबी गरेका छन्। बुधबार दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “योजनाबद्ध दृष्टिकोण सहितको विकासको तीब्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिवद्धता र तदनुसारको क्रियाकलापहरुले हाम्रो पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ।”

चुनाव घोषणा गरेपछि लोकप्रिय बजेट ल्याइयो : डा महत

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले विद्यमान विकास आयोजना पूरा हुन नसकिरहेका बेला सरकारले ठूलो आकारको लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गरेका छन्। आज आयोजित एक कार्यक्रममा उनले नीति र कार्यक्रम छलफलबिना नै निर्वाचन घाोषणा गरेको सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याएको बताए। यो निर्वाचनमा जनतालाई प्रभाव पार्ने खालको बजेट भएको उनको दाबी छ। रासस

चुनावमार्फत ५० लाख लोकप्रिय भोट ल्याउँछौं– शंकर पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आगामी निर्वाचनमा केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले ५० लाख लोकप्रिय मत ल्याउने दाबी गरेका छन् । उनले जनतामा जाने कुरा प्रधामनन्त्रीय प्रद्धतिको अविशिष्ट अधिकार भएको दाबी गरे ।  दाङमा नेकपाले आयोजना गरेको सभालाई सोमवार सम्बोधन गर्दै पोखरेलले पार्टी भित्रकै एउटा समूहले सहयोग नगरेपछि जनतामा जानुको विकल्प नभएको बताए । ‘जसको अनुहार देखाएर चुनाव जित्यो पछि उसैलाई प्रधानमन्त्रीबाट हटाउने खेल भएपछि प्रतिनिधि...