चुनाव घोषणा गरेपछि लोकप्रिय बजेट ल्याइयो : डा महत

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले विद्यमान विकास आयोजना पूरा हुन नसकिरहेका बेला सरकारले ठूलो आकारको लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गरेका छन्। आज आयोजित एक कार्यक्रममा उनले नीति र कार्यक्रम छलफलबिना नै निर्वाचन घाोषणा गरेको सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याएको बताए। यो निर्वाचनमा जनतालाई प्रभाव पार्ने खालको बजेट भएको उनको दाबी छ। रासस

सम्बन्धित सामग्री

अर्थमन्त्रीमा डा. महत : कति सफल–कति असफल ?

प्रधानमन्त्री प्रचण्डको चाहना अनुसार कानुन नै संशोधन गरी बजेट तालिका नै छिटो सुरु गर्ने काम महतकै पालामा सुरु भयो । तर, आयोजनालाई गति दिनेतर्फ भने उति धेरै प्रगति देखिएन ।

बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री डा महत

काठमाडौँ, २९ मङ्सिर । अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर सङ्घ नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले जोखिम न्यूनीकरण गर्नका लागि यसको आवश्यकता अर्थपूर्ण रहेको बताए । “सुरुआत धेरै अगाडिदेखि भए पनि नेपालका लागि बीमा आम विषय बनिसकेको छैन । जोखिम न्यूनीकरणका लागि यसको आवश्यकता छ भन्ने […]

अर्थमन्त्री डा. महत लण्डनमा

डा. महत सोमबार नेपाली राजदूतावास लण्डनले आयोजना गर्ने एक उच्चस्तरीय लगानी सम्मेलनमा समेत सहभागी हुन बेलायत आएका हुन्।...

अर्थतन्त्र सकारात्मक दिशामा छ : अर्थमन्त्री डा. महत

काठमाडौं, ११ कात्तिक। अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुककाे अर्थतन्त्र चलायमान भइरहेकाे बताएका छन् । `वर्षाैंदेखि थुप्रेका समस्या रातारात निमिट्यान्न हुँदैनन् । तर अर्थतन्त्रका समस्या समाधानका दिशामा छन् । विदेशी पर्यटक आगमन, घरजग्गा काराेबार, राजस्व रेमिट्यान्स बढेकाे र बजेट कार्यान्वयनमा गएकाे अवस्थाले अर्थतन्त्रका सूचकहरू सकारात्मक छन्,´ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम `नेपाली बहस´ का लागि पत्रकार ऋषि […]

अर्थतन्त्रमा सुधार ल्याउन अर्थमन्त्री डा. महत असफल

काठमाडौँ : अर्थतन्त्रमा सुधार ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महत असफल देखिएका छन् । अर्थमन्त्री डा महत पार्टी सभापति शेरबहादुर देउवा र देउवा परिवारको वरिपरि मात्रै घुम्दा सुधार ल्याउन असफल देखिएका अर्थतन्त्रका विज्ञहरुले बताएका छन् । महतले नचाहँदा-नचाहँदै देउवाको दबाबमा अर्थ सचिवमा दौडधुप र शक्तिकेन्द्र रिझाउन खप्पिस कृष्णहरि पुस्कर अर्थ मन्त्रालयबाट बाहिरिएको आठ महिनापछि अर्थ मन्त्रालयमै फर्किएका छन् । आफैंले रुचाएका अर्थसचिवबाट प्रगति आउन नसकेका बेला पुष्कर आएपछि झन् समस्या बल्झिने अनुम

पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउछ : डा महत

काठमाडौँ,१६ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गरेका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महतले भने,“राजनीतिक दल मात्र होइन, नेपाली जनतालेसमेत कांग्रेस नेतृत्वकै सरकारको चाहना राखेका छन् । […]

प्रधानमन्त्री बन्न म पनि योग्य छु : डा. महत (भिडिओसहित)

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री बन्नको लागि आफू पनि योग्य रहेको बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीको लागि धेरै साथीहरु योग्य हुनुहुन्छ । म पनि योग्य छु ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । महामन्त्री गगन […]

भारत भ्रमण उपलब्धिमूलक रह्यो : डा. महत (भिडिओसहित)

काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूहरुको भारत भ्रमण उपलब्धिमूलक रहेको सुनाएका छन् । नेपालप्रति भारतीय जनता पार्टीको सकारात्मक प्रतिक्रिया पाएको पनि उनले सुनाएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी पनि नेपाल […]

म पनि कांग्रेस सभापतिको उम्मेदवार हुँः डा. महत

काठमाडौं, भदौ १६ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आफू पनि पार्टी सभापतिको उम्मेदवार भएको बताएका छन् । आफ्नो समूहबाट सकेसम्म एक जना मात्र उम्मेदवार उठाउने प्रयास भइरहेको पनि उनको भनाइ छ । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. महतले भने, “पार्टीमा […]

भारतसँग सन्तुलित र स्वस्थ सम्बन्ध राख्छौंः डा. महत

काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्र राज्यमन्त्री डा. प्रकाशशरण महतले सबैभन्दा नजिकको छिमेकी र खुला सीमाका कारण नेपाल र भारतबीच केही समस्या देखिए पनि अब विश्वासमा आधारित सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने औंल्याएका छन् । अबको परराष्ट्र नीति व्यक्तिगत नभई मुलुकको आवश्यकता अनुसारको हुनुपर्ने उनको धारणा छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली […]