बागलुङमा एमाले र राष्ट्रिय जनमोर्चाको असन्तुष्ट समूहबीच सहकार्य

काठमाडौं । बागलुङमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको असन्तुष्ट समूहबीच सहकार्य भएको छ । शनिबार बसेको बैठकले जनमोर्चाका विद्रोही समूहले प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ एमालेलाई सहयोग गर्ने सहमति भएको हो । एमालेका जिल्ला कमिटी सचिव विष्णु भुसाल र जनमोर्चाका विद्राेही समूहका प्रतिनिधि तिलक पुनले संयुक्त रुपमा हस्ताक्षर गरेर बागलुङ २ (२)को उम्मेदवार निष्क्रिय भएको जानकारी […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई भने: राष्ट्रिय सभामा हामीलाई जिरो नगर्नुस्

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रिय सभामा जिरो नबनाउन प्रस्ताव गरेको छन्।...

एमाले राष्ट्रिय सहमतीबाट भागेको सांसद पौडेलको आरोप

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतीबाट भागेको आरोप लगाएका छन्।...

राप्रपा अब राष्ट्रिय पार्टी हुन्छः एमाले अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी हुने दाबी गरेका छन्। झापाको मेचीनगरमा एमाले र राप्रपाले संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले राप्रपाले देशको माया गरेकाले एमालेले सहयोग गरेको बताए । ओलीले भने, ‘राप्रपा कतैबाट परिचालित छैन। अहिले जतिसम्म गरेको छ आफ्नै प्रयासले गरेको छ। त्यसैले […]

राष्ट्रिय पार्टी भनेको एमाले मात्र होः ओली

मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको दाबी गरेका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग ओलीले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको बताए। उनले निर्वाचन लड्ने आँट एमाले मात्र गर्ने र एमाले म्याराथन दौडिने पार्टी भएको जिकिर गरे । […]

ओलीकाे दाबी- मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्रै

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन्।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र...

एमाले निकट राष्ट्रिय जनस्वास्थ्यकर्मी  संघको अध्यक्षमा कपिल ज्ञवाली

नेकपा एमाले निकट जनस्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय जनस्वास्थ्यकर्मी  संघ, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा कपिल ज्ञवाली निर्वाचित भएका छन्।

बुटवलमा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल

बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी तालमेल गरेका छन्। शनिबार एमाले  उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवाली र  राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष भेकबहादुर सारु मगरबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार उपमहानगर प्रमुख उपप्रमुखसहित सबै वडा अध्यक्ष…

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा एमाले र लोसपाबीच तालमेल

राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि मधेस प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादीले तालमेल गरेका छन् । मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त दुई सदस्य चयन गर्न १२ माघमा हुने मतदानका लागि एमाले र...

एमाले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलले ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा आयोजित एक कार्यक्रममार्फत आज  ‘एक सिंगे  गैडाले पार्टीको झण्डा बोकेको’ महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् । एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिद्वारा लोगो सार्वजनिक कार्यक्रममर्फत पार्टी सदस्यबाट रु १०० रुपैयाँ उठाउन समेत सुरु गरिएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले रु १००० रुपैयाँ हालेर शुल्क उठाउन

एमाले सम्बद्ध जनप्रतिनिधिको राष्ट्रिय भेला

नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले स्थानीयतहका जनप्रतिनिधिहरुको राष्ट्रिय भेला आयोजना गरेको छ । देशैभरबाट विधान महाधिवेशनमा सहभागि हुन काठमाडौं आएका सबै जनप्रतिनिधिहरुलाई अवको राजनिती सकृयता र स्थानीयतहमा थप पकट राख्न रणनैतिक छलफल गर्न भेलाले आयोजना गरिएको एमालेले जनाएको छ ।