राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा एमाले र लोसपाबीच तालमेल

राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि मधेस प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादीले तालमेल गरेका छन् । मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त दुई सदस्य चयन गर्न १२ माघमा हुने मतदानका लागि एमाले र...

सम्बन्धित सामग्री

मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सुरु

मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । मधेस प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि बुधबार विहान ९ बजेपछि मतदान सुरु भएको हो । अहिले महेन्द्रनारायण निधि स्मृति भवनमा मतदान  भइरहेको छ । प्रदेश सभाका सांसद र पालिकाका प्रमुख उपप्रमुखले मतदान गर्ने क्रम जारी छ । मधेस प्रदेशसभाका १०४ सदस्य र स्थानीय तहका २६८ जना जनप्रतिनिधि गरी ३७२ जनाले मतदान गर्नेछन् ।मधेस प्रदेशमा सत्ता गठबन्धनसँग प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ ।  योसँगै मधेस प्रदेश

लुम्बिनीको राष्ट्रिय सभा निर्वाचन : कसले मार्ला बाजी ? यस्तो छ अंकगणित

तीनमा पदका लागि लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा निर्वाचनमा ५ दलीय गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुँदैछ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म निर्वाचनको समय निर्धारण गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अधिकृत गेहेन्द्र कुँवरले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए । निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको छ । धेरै मतदाता दाङ पुगिसकेका छन् ।  सत्ता गठबन्धनमा रहेका ५ दलले गठबन्धन गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले कमजोर देखिएको छ । लुम्बिनीमा ६ जना उम्मेदवार...

राष्ट्रिय सभा निर्वाचन आजः गठबन्धन प्यानल बनाएर, एमाले एक्लै भिड्दै

काठमाडौं । २० फागुनबाट राष्ट्रिय सभातर्फ रिक्त हुने १९ पदमा पदपूर्तिका लागि सातै प्रदेशमा आज बुधबार मतदान हुँदै छ । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी रिक्त हुने जम्मा १९ पदका लागि मतदान हुन लागेको हो । निर्वाचन आयोगले राष्ट्रिय सभा […] The post राष्ट्रिय सभा निर्वाचन आजः गठबन्धन प्यानल बनाएर, एमाले एक्लै भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रिय सभा निर्वाचन : ओलीद्वारा पराजय स्वीकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार गरेका छन् । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने भन्दै उनले पार्टीका उम्मेदवारलाई नआत्तिन आग्रहसमेत गरेका छन् । एमाले जिल्ला अधिवेशनको शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमद्वारा उद्घाटन गर्दै अध्यक्ष ओलीले […]

राष्ट्रिय सभा निर्वाचन एमालेले गुमाउने अन्तिम किस्ता– ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचन एमालेले गुमाउने अन्तिम किस्ता भएको बताएका छन् । चार वर्षअघिको जनमतका आधारमा निर्वाचित प्रतिनिधिले छान्ने नतिजा आजको यथार्थ नभएको उनले दाबी गरे ।  ६३ जिल्लामा एमालेको जिल्ला अधिवेशनको शुक्रवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले राष्ट्रिय सभा निर्वाचनको नतिजा एमालेका लागि प्रतिकूल आउन सक्ने बताएका हुन् । राष्ट्रिय सभा निर्वाचन र यसपछिका निर्वाचनमा पनि एमाले गठबन्धन नबनाई एक्लै लड्ने उनले उल्लेख गरे ।  ‘राष्टिय सभाक...

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनी प्रदेशमा गठबन्धनको ‘पकड’

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन र एमाले बिच प्रतिष्पर्धा हुने भएको छ। १२ माघमा हुने निर्वाचनका लागि गठबन्धन र एमालेका उम्मेदवारहरुले मंगलबार उम्मेदवारी दर्ता गराएका छन्।...

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा को–को भिड्दैछन् ?

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा सत्तारुढ गठबन्धन, विपक्षी लोसपा नेपाल र नेकपा एमालेले आ आफ्ना तर्फबाट उम्मेदवारी दिँदै छन् । यसरी सत्तारुढ गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल र प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच प्रतिस्पर्धा हुने भएको छ ।सत्तारुढ गठबन्धनबाट जसपाले अन्य समूहमा सिरहाका मो. खालिद सिद्दिकीलाई र माओवादी केन्द्रले महिला समूहमा पर्साकी उर्मिला अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने

राष्ट्रिय सभा निर्वाचन : एमाले उम्मेदवारले मनाेनयन दर्ता गरे

पोखरा, २० पुस :  राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् । एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो। […]

राष्ट्रिय सभा निर्वाचन : एमाले उम्मेदवारले मनाेनयन दर्ता गरे

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् । एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लीला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो।

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा पनि गठबन्धन अगाडि

१९ पुस, विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ को निर्वाचनमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)बीच कडा प्रतिस्पर्धा हुने भएको छ । दुई पक्षको मतान्तर कम भएका कारण कडा प्रतिस्पर्धा हुने भएको हो । प्रदेश १ मा तीन जना सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य […]