एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई भने: राष्ट्रिय सभामा हामीलाई जिरो नगर्नुस्

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रिय सभामा जिरो नबनाउन प्रस्ताव गरेको छन्।...

सम्बन्धित सामग्री

‘भेलु बाजे’ र ओली एउटै हैसियतमा : पन्चा सिंह

अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष पन्चा सिंहले एमाले अध्यक्ष केपी शर्मा ओली र ‘भेलु बाजे’को हैसियत एउटै भएको बताएकी छन् । बिहीबार सत्तारुढ गठबन्धनले प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको चुनावी सभामा उनले यस्तो बताएकी हुन् ।‘नेपाली रङ्गमञ्चमा आज दुई जना पात्र भाइरल भइरहेका छन्, एउटा एमाले अध्यक्ष ओली र अर्को भेलु बाजे,’ उनले भनिन्, ‘भेलु बाजेको रङ्गमञ्चमा नाटक गर्ने पेसा हो भने ओली राजनीतिक हैसियतबाट च्युत भएर भेलु बाजेको हैसियतमा हुनुहुन्छ र भेलु बाजेको ह

यो सामान्य चुनाव होइन : एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई सामान्य चुनावको रुपमा लिन नहुने बताउनुभएको छ । एमाले भक्तपुर क्षेत्र नं २ ‘१’ प्रदेशसभा निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी सभामा उहाँले मङ्सिर ४ को चुनावलाई बहुदलीय व्यवस्थामा जस्तो आइरहने चुनाव नभई देशले जित्ने कि हार्ने भन्ने चुनावको रुपमा …

यो चुनाव सामान्य चुनाव होइन : एमाले अध्यक्ष ओली

भक्तपुर- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई सामान्य चुनावको रूपमा लिन नहुने बताएका छन् । एमाले भक्तपुर क्षेत्र नं २ ‘१’ प्रदेश सभा निर्वाचन परिचालन कमिटीले आज आयोजना यहाँ गरेको चुनावी सभामा उनले मङ्सिर ४ को चुनावलाई बहुदलीय व्यवस्थामा जस्त...

चुनावी अभियानका क्रममा एमाले अध्यक्ष ओली ४० जिल्लामा पुग्ने

नेकपा एमालेले चुनावी आमसभा आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन् । चुनावी अभियानका क्रममा ओली ४० जिल्लामा पुग्ने कार्यतालिका छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालयले १८ देखि २६ कात्तिकसम्म पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको दार्चुलासहित ४० जिल्लाका ४० वटै सभामा ओली सहभागी हुने गरी चुनावी सभाका कार्यक्रम बनाएको हो । ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनाव

जनसभाका लागि बझाङ गएका एमाले अध्यक्ष ओली पुगे उरै भन्ज्याङ

बझाङ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बझाङ पुगेका छन्। नेकपा एमाले बझाङले आयोजना गरेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न उनी बझाङ पुगेका हुन्। अध्यक्ष ओलीले सभामा सहभागी हुनुअघि हेलिकप्टरबाट बझाङको उरै भन्ज्याङको अवलोकन गरेका छन्। उनले तिब्बतसँग सिमाना जोडिएको उरै र साइपाल हिमालको दृश्यावलोकन गरे।साइपाल हिमाल, उरै भन्ज्याङ दृश्यावलोकन गरेको र ताक्लाकोट सडकखण्डसमेत सोही क्षेत्रमा पर्ने भएकाले अध्यक्ष ओलीले उरै भन्ज्य

एमाले अध्यक्ष ओली आज खोटाङ जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङ जाँदै छन्। खोटाङको दिक्तेलमा आयोजना हुने पार्टीको बृहत् चुनावी जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लागेको सचिवालयले जनाएको छ। सभामा अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउनेछन्।  जनसभालाई भव्य बनाउन उषाकला राईको संयोजकत्वमा अतिथि सत्कार तथा अध्यक्षलाई स्वागत, रमेशकुमार पौडेलको संयोजकत्वमा प्रचार–प्रसार समिति, रामप्रसाद दंगालको संयोजकत्वमा विभिन्न पार्टीमा रहेकालाई पार्टी प्

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ।दैलेख, कालिकोट र जुम्लाको चुनावी सभामा भाग लिन नेपालगञ्ज पुगेका ओली र राणाबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो। अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा कुराकानी भएकाे राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। स्थानीय तहको निर्वाचनको नजिकिँदै जाँ

एमाले अध्यक्ष ओली दैलेखमा

दैलेख : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली दैलेख पुगेका छन्। जुम्लाको सिञ्जा र कालिकोटमा पार्टी प्रवेश र चुनावी सभामा सहभागिता जनाउन जाँदै गरेका अध्यक्ष ओली आज विहान दैलेख पुगेका हुन्। एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माकाअनुसार जुम्ला र कालिकोटका विभिन्न कार्यक्रममा सहभागिता जनाउन जान लागेका अध्यक्ष ओली दुल्लु आइपुगेकाे बताएदैलेखको दुल्लु आइपुगेका अध्यक्ष ओली पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरि जुम्लाको सिञ्जा र कालिको

एमाले अध्यक्ष ओली पोखरामा

काठमाडौं, फागुन १३ । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पोखरा पुगेका छन् । ओली दिउँसो २ बजेको उडानबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ । आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभामा पेस अमेरिकी सहायता सम्झौता अनुमोदनमा सत्ता गठबन्धनका दल नेकपा (माओवादी केन्द्र) […]

एमाले अध्यक्ष ओली आज धनकुटा जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनकुटा जाने भएका छन्। ओली आज विहान ११ बजे विराटनगर हुँदै धनकुटा जाने कार्यक्रम रहेकाे अध्यक्ष ओलीको सचिवालयले जनाएकाे छ। छिन्ताङ हत्याकाण्डमा मारिएका सहिदको स्मृतिमा नेपाल कम्युनिस्ट पार्टी एमाले धनकुटाले छिन्ताङमा आयोजना गरेको ४३ औं सहिद स्मृति कार्यक्रमलाई सम्बोधन गर्न उनी धनकुटा जान लागेका हुन्। कार्यक्रममा अध्यक्ष ओलीसहित एमाले स्थायी कमिटी सदस्यहरूको उपस्थिति रहनेछ। यस्तै सभामा कलाकार बद्री पंगेनी, प्रिया भण्डारीलगायतका