नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले स्थानीयतहका जनप्रतिनिधिहरुको राष्ट्रिय भेला आयोजना गरेको छ । देशैभरबाट विधान महाधिवेशनमा सहभागि हुन काठमाडौं आएका सबै जनप्रतिनिधिहरुलाई अवको राजनिती सकृयता र स्थानीयतहमा थप पकट राख्न रणनैतिक छलफल गर्न भेलाले आयोजना गरिएको एमालेले जनाएको छ ।