प्रधानन्यायाधीश जबरा विरुद्धको उजुरी : छानबीन कि होहल्ला मात्रै ?

डा. गोविन्द केसीसहित नागरिक अभियानले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र उनका नातेदारविरुद्ध दिएको उजुरीले ‘गैर कानुनी आर्जन’ र ‘सम्पत्ति शुद्धिकरण’ मामिला अब जनस्तरको चासोको बिषय बन्न पुगेको छ ।

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै उजुरी

बृहत नागरिक आन्दोलनको तर्फबाट प्रा.डा. गोविन्द केसी, नारायण वाग्लेलगायतले जबराको सम्पत्ति छानबिनको माग गर्दै विभागमा उजुरी दिएका हुन् ।

नेपाल बारले प्रधानन्यायाधीश जबराका विवादास्पद फैसला अध्ययन गर्ने

१ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा जोडिएका विवादास्पद आदेश तथा फैसलाहरुको अध्ययन गर्ने भएको छ । मंगलबार राति यसबारे निर्णय गर्दै बारले त्यसका लागि देशभरबाट उजुरी, गुनासो र अरु विवरण भए नेपाल बार एशोसिएसनमा पठाउन आह्वान गरेको छ । नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीश जबरा संलग्न भएको इजलासबाट भएका […]