काठमाडौंलाई शिवम् सिमेन्टको साथ

इपिएलको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ। एभरेस्ट प्रिमियर लिगअन्तर्गत काठमाडौँ किङ्स इलेभेनमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरका रूपमा आबद्ध हुनेछ।...

सम्बन्धित सामग्री

शिवम् सिमेन्टको मेगा लक्की-ड्र सम्पन्न

शिवम् सिमेन्टको ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की-ड्र सम्पन्न भएको छ।

शिवम् सिमेन्टले ल्यायो ‘शिवम्‌सँग उपहार टन्न’ योजना

काठमाडौँ – शिवम् सिमेन्टले ‘शिवम्‌सँग उपहार टन्न’ नामक उपहार योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन पाउने छन्। उक्त कुपन स्क्र्याच गरी २०० रुपैयाँदेखि ५०० रुपैयाँसम्मको नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्मको सुनको सिक्का वा सुनको सिक्री पक्का […]

शिवम् सिमेन्टको उपभोक्ता लक्षित उपहार योजना सार्वजनिक

काठमाडौं । शिवम् सिमेन्टले ग्राहकका लागि ‘शिवम् सँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गर्ने कम्पनीले जनाएको छ । उक्त कुपन स्क्र्याच गरी २०० देखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम […]

शिवम् सिमेन्टको नयाँ उपहार योजना

शिवम् सिमेन्टले सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजनाका रूपमा ‘शिवम्सँग उपहार टन्न’ लिएर आएको छ।...

शिवम् सिमेन्टको विशेष साधारणसभा सम्पन्न

शिवम् सिमेन्टले विशेष साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका सञ्चालक अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सञ्चालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका प्रस्तावहरू पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको थियो।...

शिवम् सिमेन्टको शिवम् होल्डिङ्स पब्लिक लिमिटेड कम्पनीमा परिणत

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स प्रालि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । कम्पनी ऐनको दफा ६३ बमोजिम कारोबार सञ्चालन गर्न स्वीकृति पाएसँगै शिवम् होल्डिङ्स पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । शिवम् नेपालमा स्थापित सिमेन्ट उद्योगहरुमध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत एक मात्र पब्लिक लिमिटेड कम्पनी हो । शिवम होल्डिङ्स […]

शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्गस पब्लिक कायम

शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्गस कम्पनी ऐनको दफा ६३ बमोजिम कारोवार स्वीकृति गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । शिवम् नेपालमा स्थापित सिमेन्ट उद्योगहरुमध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत एक मात्र पब्लिक लिमिटेड कम्पनी हो ।शिवम होल्डिङ्गस लिमिटेडको अधिकृत पूँजी ५ अर्व ८० करोड र चुक्ता पूँजी ४ अर्व रहेको छ भने शिवम् होल्डिङ्गसले चिनियाँ लगानी समेत रहेको होङशी शिवम् सिमेन्टको संस्थापक रहि उक्त उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ । शिवम् होल्डिङ्गसको ३० प्रतिशत र चि

होङ्सी शिवम् सिमेन्टले १०.२०४ प्रतिशत बोनस दिने

होङ्सी शिवम् सिमेन्टले आफ्ना शेयर धनीलाई गतवर्षको मुनाफाबाट १०.२०४ प्रतिशत बोनस सेयर दिने भएको छ । शिवम् सिमेन्टको सहायक कम्पनी होङ्सी शिवमको हालै सम्पन्न वार्षिक साधारण सभाले यस्तो प्रस्ताव पारित गरेको हो ।चीनको व्यापारिक समूह होङ्सीको लगानीमा स्थापना भएको सिमेन्ट उद्योग हो । यस्तै, होङ्सी सिमेन्टको समेत लगानी रहेको छ । होङ्सी शिवमको ३० प्रतिशत र होङ्सी समूह अन्तर्गतको हङकङ रेडलाइनको ७० प्रतिशत लगानी छ ।यस्तै, होङ्सी शिवम्मा शिवम् सिमेन्टको ८८ प्रतिशत लगानी रहेको छ । कम्पनीकाअनुसार होङ्सीको १२

शिवम् सिमेन्टको नाफा २८ प्रतिशतले घट्यो

शिवम् सिमेन्टको नाफा घटेको छ । सर्वसाधारणलाई सेयर बिक्री गरेको पहिलो सिमेन्ट कम्पनीको नाफा २८ प्रतिशतले घटेको छ ।कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २९ करोडबाट घटेर २० करोड ८२ लाख रुपैयाँमा आएको छ।कम्पनीको आम्दानीको तुलनामा खर्च उच्च भएका कारण नाफामा गिरावट आएको हो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण […]