शिवम् सिमेन्टले ल्यायो ‘शिवम्‌सँग उपहार टन्न’ योजना

काठमाडौँ – शिवम् सिमेन्टले ‘शिवम्‌सँग उपहार टन्न’ नामक उपहार योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन पाउने छन्। उक्त कुपन स्क्र्याच गरी २०० रुपैयाँदेखि ५०० रुपैयाँसम्मको नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्मको सुनको सिक्का वा सुनको सिक्री पक्का […]