शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स पब्लिक कम्पनीमा रूपान्तरण, आइपिओ जारी गर्ने

शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्सले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । सिमेन्टमा लगानी गरिरहेको शिवम्–शिवम् होल्डिङ्सले सर्वसाधारणबाट पुँजी संकलन गरी अन्य क्षेत्रमा समेत लगानी गर्ने उद्देश्यका...