शिवम् सिमेन्टको विशेष साधारणसभा सम्पन्न

शिवम् सिमेन्टले विशेष साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका सञ्चालक अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सञ्चालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका प्रस्तावहरू पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको थियो।...

सम्बन्धित सामग्री

शिवम् सिमेन्टको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्सको पब्लिक कम्पनीमा परिणतपछिको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न साधारणसभा शेयरधनीको उपस्थितिमा भर्चुअल माध्यमबाट गरिएको हो । सभाले शेयरधनीलाई चुक्ता पुँजी  ४ अर्ब ४० करोडको २९ प्रतिशतका दरले लाभांश करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभामा कम्पनी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आव ०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका विवरण, आव ०७८/७९ को आयव्यय लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्तिप्रस्तावसहितका निर्णय पारित गरेको छ ।

शिवम् सिमेन्ट्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ।  शिवम् सिमेन्टको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार