काठमाडौँ - कोभिड-१९ ले विश्वमा भिडियोकलको माग अत्याधिक बढेपछि जुम एप्लिकेशन भाइरल भयो। जुमको यस प्रकारको प्रगति देखेर अन्य टेक कम्पनीहरू पनि कसरी हुन्छ आफ्नो भिडियो एप्लिकेशन प्रयोग होस् भनेर नयाँ नयाँ फिचर समावेश गर्दे गइरहेका छन ।
सुरुमा, जुम एप्लिकेशनको प्रयोग धेरै भयो, त्यस पछि माइक्रोसफ्ट टिम, गुगल मिट जस्ता एप्लिकेशनहर…