कतार गएका श्रीमान् पाँच वर्षदेखि बेपत्ता, गुहार माग्दै पत्रकारसमक्ष

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिका ६ स्थित बनियानी निवासी ४८ वर्षीय सागर उप्रेती २०७२ साल मङ्सिर ९ गते वैदेशिक रोजगारीका लागि कतार उडेका थिए।  आर्थिक अवस्था कमजोर उप्रेती स्वदेशको रोजगारी छाडेर खाडी गए। तर परिवारको खुसीसँगै पैसा कमाउन कतार गएका उप्रेती वर्षौंदेखि बेपत्ता छन्। उनीसँग परिवारको हालसम्म सम्पर्क हुन सकेको छैन। श्रीमानको खोजीका लागि प्रहरी प्रशासन तथा राज्यसँग पटक पटक गुहार मागेकी उनकी श्रीमती रामकुमारी उप्रेती अनन्तः पत्रकारसमक्ष आइपुगेकी छन्। बिर्तामोडस्थित रिपोट

सम्बन्धित सामग्री

‘बूढो दुई वर्षदेखि खाडीमा‚ शिशु फालिए झाडीमा’

धनगढी : कैलालीमा एक नवजात शिशु झाडीमा फेला परेको छ। आज (बिहीवार) जिल्लाको लम्कीचुहा नगरपालिका-१ स्थित रोरा खोला नजिकैको झोलुङ्गे पुल तल बाँसको झाडीमा शिशु फेला परेको हो।इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख इन्सपेक्टर शंकर खड्काले आज बिहान शिशु फालिएको अवस्थामा भेटिएको जानकारी दिए। उनका अनुसार ती शिशु स्थानीय २२ वर्षीया रीता विकको भएको खुलासा भएको छ।उनका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी अरबमा छन्। रीताले श्रीमान् वैदेशिक रोजगारीमा रहेकै वेला नवजात शिशुलाई जन्म दिएको प्रह

'१२ वर्षमा खोला त फर्किन्छ रे, छोराछोरीको मायाले उनी कसो नफर्केलान् ?'

श्रीमान् विदेशिएको १२ वर्ष भयो। ९ वर्षदेखि उनका श्रीमान् बेपत्ताजस्तै छन्। ऋणधन गरेर उनले दुई छोरा एक छोरीको लालनपालन र आफ्नो गुजारा मुश्किलले गरेकी छन्।  रोगले थलिएर ऋणको भारीमा चुर्लुम्म डुबेकी...

‘डायलसिस नपाउँदा श्रीमान् बचाउन सकिनँ’

मेरो श्रीमान् रवि थारू तीन वर्षदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा हप्तामा दुई पटक डायलसिस गराउँदै आएका थियौं । तर १ मंसिरदेखि हामीले त्यो सेवा पाएनौं । ६ मंसिरमा २४ वर्षकै उमेरमा उहाँको निधन भयो ।

श्रीमान् भिक्षु बनेपछि सम्बन्धविच्छेद राकियो, सर्वोच्चले दियो यस्तो जवाफ

एजेन्सी, ९ भदौ । श्रीमान भिक्षु बनेपछि श्रीमतीले सम्बन्धविच्छेद गर्न इच्छा नगरेपछि सर्वोच्च अदालतले आश्चर्यलाग्दो फैसला गरेको छ । यो घटना भारतस्थित मध्य प्रदेशको हो । जहाँ श्रीमान श्रीमती १८ वर्षदेखि अलग बस्दै आएका छन् । सन् २००८ मा श्रीमानले पारिवारिक अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । त्यतिबेला उनले […]

श्रीमान्–श्रीमती नै २५ वर्षदेखि प्रधानाध्यापक

सिमकोट – हुम्लामा श्रीमान्–श्रीमती नै २५ वर्षदेखि प्रधानाध्यापकमा कार्यरत हुँदै आएको पाइएको छ। उनीहरू एउटै वडाको फरक विद्यालयमा ०५४ सालदेखि प्रधानाध्यापक छन्। सिमकोट गाउँपालिका– ८ को स्याँडा गाउँका सैपाल हिमाल माध्यमिक विद्यालयमा देवहादुर बुढा र साँता गाउँको बलभद्र प्राथमिक विद्यालयमा प्रेमकला बुढाले प्रधानाध्यापकको रुपमा काम गर्दै आएका छन्। तत्कालीन अवस्थामा एसएलसी उत्तीर्ण भएपछि उनी अस्थायी […]

साउदी गएका झापाका राजु तीन वर्षदेखि सम्पर्कविहीन

झापा : वैदेशिक रोजगारीका लागि साउदी अरब गएका मेचीनगर नगरपालिका–७ आयाबासीका राजु थापा क्षेत्री तीन वर्षदेखि सम्पर्कविहीन भएका छन्।राजु सम्पर्कविहीन हुँदा घरका सदस्य बिचल्लीमा परेका छन्। राजु १० वर्षअघि साउदी अरब गएका थिए। तर, तीन वर्षदेखि सम्पर्कमा नरहेको उनकी श्रीमती मनकुमारीले बताइन्। उनले श्रीमानको खोजीमा सहयोग गरिदिन आग्रह गरेकी छिन्।‘श्रीमान् घर खर्च त के पठाओस्, हाम्रो सम्पर्कमै हुनुहुन्न,’ मनकुमारीले भनिन्, ‘परिवार पाल्नै धौधौ परिसकेको छ। श्रीमानलाई खोज्न धेरै प्रया

श्रीमान् फरार भएपछि परिवार अलपत्र, न्यायको खोजीमा भानमोझी

न्युज अफ नेपाल, गलकोट । एक वर्षदेखि सम्पर्कविहीन भएका नेपाली श्रीमान् खोज्दै भारतको चेन्नैदेखि एक भारतीय महिला दुई छोरीसहित बागलुङ आउनुभएको छ । सन् २००२ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका कुश्मिसेरा–१ टाहरास्थित प्रकाश शर्मासँग भारतमा विवाह गर्नुभएको भारतीय नाम भानमोझी (नेपाली नाम मीना शर्मा) अहिले श्रीमान्को खोजी र न्यायको लागि बागलुङ आउनुभएको छ । भारतमा […]

मलाइकासँग ‘ब्रेकअप’को खबरलाई अर्जुनले गरे खण्डन

२९ पुस, काठमाडौं । बलिउड आइटम गर्ल मलाइका अरोरा र अभिनेता अर्जुन कपूरबीचको प्रेम सम्बन्ध कुनै नौलो रहेन । अर्जुनसँग प्रेममा रहेपछि मलाइकाले श्रीमान् अरबाज खानसँग डिभोर्स गरेकी थिइन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको अहिले ‘ब्रेकअप’ भएको खबरले बलिउड तातिएको छ । यी दुईको ब्रेकअपको खबरले भारतीय सञ्चारमाध्यममा पनि राम्रै स्थान पाइरहेको […]

यी महिला, जो ४० वर्षदेखि निदाएकी छैनन्

हामी कतिबेरसम्म नसुतिकन बस्न सक्छौं ? अधिकतम २४ घण्टा ? यो पनि धेरैले सक्दैनन् । तर एक महिलाले आफू विगत ४० वर्षदेखि नसुतेको दाबी गरेकी छन् । चीनकी यी महिलाको यो दाबी चिनियाँ मिडियाले प्रकाशित गरेका छन् ।चीनको हेनान प्रान्तकी ली झानयिङ्गले आफू ४० वर्षदेखि नसुतेको दाबी गरेकी हुन् । उनको यो दाबीलाई उनका श्रीमान् र छिमेकीले पुष्टि गरेका छन् । आफू ५ वा ६ वर्षको हुँदा अन्तिम पटक निदाएको उनलाई स्मरण छ । अहिले उनी ४५–४६ वर्ष पुगिसकेकी छिन् तर निद्रा लीका लागि पुरानो स्मृति बनेको छ । ली आफ्नो समुदा

कुवेतमा हराइन बेली, ६ वर्षदेखि बाटो कुर्दै छन् छोरा र श्रीमान्

निर्मला श्रेष्ठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक – ‘मेरो श्रीमतीलाई तपाईँ देख्नुभयो कि ?’ साँगाचोकगढी नगरपालिका ४ का ४२ वर्षीय गोविन्द श्रेष्ठ विदेशबाट फर्कने जो कोहीलाई पनि यही प्रश्न सोध्नुहुन्छ । तर जवाफ आजसम्म कतैबाट पनि भेट्नुभएको छैन ।  विदेश जाने हर कोहीलाई सोध्नुको अर्को कारण पनि छ । गोविन्दलाई श्रीमती रोजगारीका लागि कुन चाहिँ देश गइन भन्नेसमेत जानकारी छैन । किनकि उहाँकी श्रीमती रीना घर सल्लाहमा विदेश जानुभएकाे हैन । कहाँ छु भनेर वास्तविक कुरा रीनाले पनि बताउनुभएन । ६ वर्षअघि बेली श्र...