एजेन्सी, ९ भदौ । श्रीमान भिक्षु बनेपछि श्रीमतीले सम्बन्धविच्छेद गर्न इच्छा नगरेपछि सर्वोच्च अदालतले आश्चर्यलाग्दो फैसला गरेको छ । यो घटना भारतस्थित मध्य प्रदेशको हो । जहाँ श्रीमान श्रीमती १८ वर्षदेखि अलग बस्दै आएका छन् । सन् २००८ मा श्रीमानले पारिवारिक अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । त्यतिबेला उनले […]