शनिवार अमेरिका उड्ने सेड्युल, बुधवार भेटियो २६ वर्षीया अनिताको शव, मृत्यु अघिको भिडियो कलले उब्जायो शंका...

काठमाडौं : दुई दिनपछि अनिता नेपालबाट टाढिदै थिइन्। घरपरिवार र माइती छोडेर अमेरिका उड्ने तय भइसकेको थियो। फ्लाइट भोलि अर्थात् शनिवार बिहानको। अमेरिका उड्नुको अर्थ थियो, लामो समय यहाँ रहेका सबैबाट टाढा हुनु। त्यसैले बिहानैदेखि अनिता बावुआमासँग भिडियो कलमा व्यस्त थिइन्। शनिवार बिहान साढे ८ बजे काठमाडौंबाट लामो समयदेखि प्रतीक्षा…

सम्बन्धित सामग्री

नेपालमा कोरोना फेरी बढ्दै, ओमिक्रोनको नयाँ प्रजाति भेटियो

काठमाडौं, १९ असार । नेपालमा फेरी कोरोना संक्रमणको दर बढ्न थालेको छ । आइतबार मात्रै ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’भेटिएको हो । धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति भेटिएको परीक्षणमा सहभागी चिकित्सकहरुले बताएका छन् । दक्षिण अफ्रिकामा उत्पत्ति भई युरोप, अमेरिका र जर्मनीमा बढ्दै गइरहेको बीए फाइभ नेपालमा भेटिएसँगै ओमिक्रोनको नयाँ प्रजाती […]

नेपालमा पनि भेटियो मंकिपक्स, कसरी सर्छ यो रोग?

काठमाडौं : अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ।  दुवईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल स्रोतले थाहाखबरलाई जानकारी दिएको छ। भर्ना भएर उपचाररत ती व्‍यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ।‘मङ्की पक्स’ के हो ‘मङ्की पक्स’ दुर्लभ भाइरल संक्रमण हो। यो पश्चिम र मध्य अफ्रिकाका केही भागमा संक्रमित जंगली जन

नेपालमा पनि मंकिपक्सको बिरामी भेटियो, टेकु अस्पताल भर्ना

काठमाडौं : अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल स्रोतले थाहाखबरलाई जानकारी दिएको छ।भर्ना भएर उपचाररत ती व्‍यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ।अस्पताल स्रोतले भन्यो, 'बिरामीको अहिलेको लक्षण र अवस्था हेर्दा मंकिपक्सकै शंका गरेका छौँ । थप परीक्षणपछि अझै प्रष्ट हुनेछ।' त्रिभुवन अन्तर्र

वडा अध्यक्ष सवार मोटरसाइकलमा भेटियो खैरो हेरोइन, तीन जना समातिए

काठमाडौं : प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना वडा अध्यक्ष समेत रहेका छन्। पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ५५ वर्षीय अमेरिका सहनीलाई नियन्त्रणमा लिएको हो। त्यस्तै, ४० वर्षीय बलिष्टर सहनी र रामआदेश सहनीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। 'वडा अध्यक्ष…

देउवा र ओलीमा फरकः व्यवहारमा कि बोलीमा ?

नेपाली समाजको एउटा रोचक मनोविज्ञान छः विदेश गएर फर्किएको कोही नेपाली भेटियो भने उसले विदेशमा त यस्तो रहेछ, उस्तो रहेछ भनेर हैरानै पार्छ ! युरोप, अमेरिका वा खाडीमुलुक पुगेर आएको नेपाली भेटियो भने केही हप्तासम्म उतैका कुरा सुनाएर हैरान पार्ने गर्छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर फर्किएका छन् …

देउवा र ओलीमा फरकः व्यवहारमा कि बोलीमा ?

नेपाली समाजको एउटा रोचक मनोविज्ञान छः विदेश गएर फर्किएको कोही नेपाली भेटियो भने उसले विदेशमा त यस्तो रहेछ, उस्तो रहेछ भनेर हैरानै पार्छ ! युरोप, अमेरिका वा खाडीमुलुक पुगेर आएको नेपाली भेटियो भने केही हप्तासम्म उतैका कुरा सुनाएर हैरान पार्ने गर्छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर फर्किएका छन् …