देउवा र ओलीमा फरकः व्यवहारमा कि बोलीमा ?

नेपाली समाजको एउटा रोचक मनोविज्ञान छः विदेश गएर फर्किएको कोही नेपाली भेटियो भने उसले विदेशमा त यस्तो रहेछ, उस्तो रहेछ भनेर हैरानै पार्छ ! युरोप, अमेरिका वा खाडीमुलुक पुगेर आएको नेपाली भेटियो भने केही हप्तासम्म उतैका कुरा सुनाएर हैरान पार्ने गर्छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर फर्किएका छन् …