दशैंका यात्रुलाई मुग्लिन सडकमा सहज

रत्ननगर, चितवन, असोज ११ गते ।  प्रहरीको ¥यापिड रेस्पोन्स टिम (आरआरटी) परिचालन भएपछि दशैँका यात्रुलाई नारायणगढ मुग्लिक सडक यात्रामा...

सम्बन्धित सामग्री

गाडीबाट च्याछरामा यात्रु ओराल्नुपर्ने बाध्यता

सिमकोट – कर्णाली करिडोरको सिमकोट हिल्सा सडकखण्डको च्याछरा भीरको सडकमा यातायातका साधनले यात्रुलाई ओरालेर हिँडाउनुपर्ने बाध्यता छ। सडक निर्माणका क्रममा सडकको लेभल नमिलेका कारण उकालोमा गाडी गुड्नुपर्ने भएको कारण गाडीमा सवार सबै यात्रुलाई झारेर खाली गाडी गुडाउनुपरेहको हो। च्याछरा खण्डको सडकमा यात्रा गरेको यात्रु ऐटन बुढाले चालकले यात्रुलाई च्याछरा पुग्नेबित्तिकै झन् आग्रह गर्ने बताए। चालकको […]

बाग्लुङ–बेनी सडक खण्ड : जताततै खाल्डाखुल्डी, यात्रुलाई सास्ती

बाग्लुङ - बाग्लुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडककाे अवस्था जीर्ण भएकाे छ । याे सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको छैन । कालोपत्र उप्किएको छ ।  बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ । तर बाढी र पहिराेले कालोपत्र बगाएको छ । रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको कालोपत्र उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको छ । सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको भए पनि सडकको अवस्थामा खासै सुधार आउन सकेको छैन ।  यस्तै रत्नेचौरबाट खबर...

इटहरी-धरान सडक विस्तार सुस्त गतिमा, यात्रुलाई सास्ती

इटहरी- व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी-धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिसकेको छ ।  सडक निर्माण कार्य सुस्त हुँदा सडकमा यात्रा गर्नेले […]

बेनी–जोमसोम सडक सास्ती र जोखिम

पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ।...

बेनी–जोमसोम सडकमा पहिरोको सास्ती र जोखिम

म्याग्दी – पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ। सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो। ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख […]

बुटवल–नारायणगढ सडक विस्तारको काम सुस्त, यात्रुलाई सास्ती

-भुवन कार्कीनिर्माणाधीन बुटवल—नारायणगढ सडक विस्तारको काममा ढिलाई हुँदा यात्रुलाई सास्ती भएको छ । सम्झौता अनुसार काम गर्न नसकेको निर्माण कम्पनीले न्यूनतम् मापदण्ड पनि पालना नगर्दा यात्रुले समस्या भोग्नु परेको हो ।सडकमा यातायातका साधन गुडिरहने भएकाले खाल्डाखुल्डी पर्नुपर्ने, बाइपास पथ बनाउनुपर्ने, धुलो नियन्त्रण गर्न पानी राख्ने, ट्राफिक संकेतका चिह्नहरु राख्नुपर्ने जस्ता न्यूनतम मापदण्ड पालना नगर्दा चालक तथा यात्रु सास्ती भोग्न बाध्य भएका हुन् ।बुटवल–नारायणगढ सडक विस्तारका लागि २०७५ स

विद्युत प्राधिकरणका प्यानल बक्सले पैदल यात्रुलाई सास्ती

काठमाडौँ– सडक पेटीमा नेपाल विद्युत प्राधिकरणले प्यानल बक्स राख्दा पैदल यात्रुले सास्ती बेहोरेका छन् । यसले यात्रुलाई जोखिम पनि बढाएको छ । विद्युत प्रसारण लाइनलाई भूमिगत गर्ने क्रममा राखिएका प्यानल बक्सले सडक पेटी छोपिँदा पैदल यात्रुहरुलाई सडकमा हिड्नुपर्ने बाध्यता छ । सकडबाट हिड्दा दुर्घटनाको जोखिम बढेको छ । काठमाडौँ उपत्यका भित्रका अधिकांश सडक पेटी आफैँमा […]

दिनहुँको पहिरोले बेँसीसहर–चामे सडकमा यात्रुलाई सास्ती

मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा बर्खा र हिउँद दुवै याममा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । बेँसीसहर र मनाङ सदरमुकाम चामे जोड्ने सडक निर्माण भएको २५ वर्ष पुग्दा पनि नागरिकले सहज यात्रा...

बेंसीशहर–चामे सडकमा यात्रुलाई सास्ती, खरखरे भिरमा दैनिक पहिरो

हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीशहर–चामे सडकमा बर्खा र हिउँद दुबै याममा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्। बेंसीशहर र मनाङ सदरमुकाम चामे जोड्ने सडक निर्माण भएको २५ वर्ष पुग्दा पनि...

नारायणगढ–मुग्लिन सडकमा यात्रुलाई सधैं सास्ती (फोटो फिचर)

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पानी पर्ने बित्तिकै पहिरो जाने गर्छ। सडक विस्तारपछि करिब दुई वर्ष शान्त बनेको यो सडकमा पुनः पहिरो जाने समस्या दोहोरिएको छ। सडक विस्तार हुनुअघि पाएको दुःख बिर्सिन नपाउँदै यात्रुहरुले पुनः उही दुःख व्यहोर्नुपरेको छ।बिहिबार राति पनि यात्रुहरुले उही दुःख पाए। सडक खण्डको भरतपुर महानगरपालिका–२९ सेती दोभानमा लेदोसहितको ठूलो पहिरो गएर सडक पूर्ण रुपमा अवरुद्ध भएपछि यात्रुहरु रातभर जाममा फसे। १३ घण्टापछि शुक्रबार बिहान मात्रै सडक खुल्यो। यद्यपी पहिरोको ज