विद्युत प्राधिकरणका प्यानल बक्सले पैदल यात्रुलाई सास्ती

काठमाडौँ– सडक पेटीमा नेपाल विद्युत प्राधिकरणले प्यानल बक्स राख्दा पैदल यात्रुले सास्ती बेहोरेका छन् । यसले यात्रुलाई जोखिम पनि बढाएको छ । विद्युत प्रसारण लाइनलाई भूमिगत गर्ने क्रममा राखिएका प्यानल बक्सले सडक पेटी छोपिँदा पैदल यात्रुहरुलाई सडकमा हिड्नुपर्ने बाध्यता छ । सकडबाट हिड्दा दुर्घटनाको जोखिम बढेको छ । काठमाडौँ उपत्यका भित्रका अधिकांश सडक पेटी आफैँमा […]