हेटौँडाका समाजसेवीलाई प्रबल जनसेवाश्री

हेटौंडा ।  सामुदायिक आँखा  अस्पताल हेटौँडाका संरक्षक एवम् नेपाल आँखा  कार्यक्रम तिलगंगा आँखा  प्रतिष्ठानका कार्यकारिणी सदस्य सिद्धीलाल श्रेष्ठ नेपाल सरकारबाट प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित हुनुभएको छ । उहाँलाई नयाँ  वर्षका दिन राष्ट्रपति रामचन्द्र पौडेलले विभूषणद्वारा सम्मानित गर्नुभएको हो । हेटौंडाको समाजसेवामा नाम चिनिएका उहाँ समाजसेवी, कुशल व्यवसायी तथा रोटरी क्लब अफ मकवानपुरका जीएसआर पनि […]

सम्बन्धित सामग्री

नबिल बैंकका सीईओ ढुंगाना प्रबल जनसेवाश्री पदकबाट सम्मानित

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित भएका छन् । लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ढुंगानालाई उक्त पदकले सम्मान गरेका हुन् । बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुंगाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सीईओ भएर काम गरेका थिए । […]

विज्ञापन व्यवसायी अर्याललाई प्रबल जनसेवाश्री मानपदवी

काठमाडौँ – विज्ञापन व्यवसायी राजेन्द्र अर्याललाई सरकारले प्रबल जनसेवाश्री मानपदवीले विभूषित गरेको छ । अर्याल आज असाेज ३ गते अर्थात् अठाैँ संविधान दिवसकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा साे पदवीले विभूषित भएका हुन् । अर्यालले सार्वजनिक हित तथा राष्ट्रको उन्नतिमा गरेको योगदानको कदरस्वरुप संविधान दिवस २०७९ का अवसरमा सरकारले उक्त मानपदवीले विभूषित गर्ने घोषणा गरेको […]

बैंकर्सद्वय ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री पदक

७ औं संविधान दिवसको अवसरमा सरकारले बैंकर्सद्वय नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबी बैंकका सीइओ सुनिल केसीलाई विभूषित गरेको छ । सरकारले ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री पदकमार्फत विभूषित गरेको हो । सीइओ ढुंगाना वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको पूर्वअध्यक्ष हुन् भने सीईओ केसी संघको वर्तमान कार्यसमिति उपाध्यक्ष हुन् । सोही अवसरमा सरकारले अर्का बैंकर्स शिक्षा भट्टचनलाई विकास रत्न विभूषले सम्मान गरेको छ ।

गायक प्रकाश सपुतलाई प्रबल जनसेवाश्री

काठमाडौं, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गायक प्रकाश सपुतलाई प्रबल जनसेवाश्री मानपदवी प्रदान गर्दै । तस्बिरः प्रदीपराज वन्त÷रासस

मेगा बैंककी कामु सीईओ रविना देशराज श्रेष्ठ प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित

मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित भएकी छिन् ।

उपसचिव डा.डिजन भट्टराई प्रबल जनसेवाश्री पदकबाट विभूषित

काठमाडौं, १ वैशाख । उपसचिव डा.डिजन भट्टराई प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौंमा कार्यरत डा. भट्टराईलाई नेपालको राष्ट्रिय गौरब बढाएकोमा विभूषित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधान दिवसको दिन घोषणा गरिएको उक्त विभूषण नयाँ वर्षको अवसर पारेर आज प्रदान गरिएको हो । राष्ट्रपति भवन शीतलनिवासमा […]

मेगा बैंककी कामु सिइओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान

मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सिइओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान गरेकी हुन् । मन्त्रिपरिषद्को गत असोज ३ गते संविधान दिवस २०७८ को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभुषण प्रदान गर्ने घोषणा गरेको थियो । मेगा बैंक संचालक समितिको बुधबारको बैठकले उनलाई कायममुकायम सिइओको जिम्मेवारी समेत प्रदान गरेको छ । कामु सिइओ श्

रविना देशराजलाई प्रबल जनसेवाश्री

मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित गरेको छ । संविधान दिवस २०७८ को अवसरमा उनलाई विभूषण दिन लागिएको हो ।डेपुटी सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले एशिया स्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फिनिक्स अवार्ड’ लगायत ४ वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ्ग र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेकी छिन् । श्रेष्ठ करिब ३ दशकदेखि नेपालक

प्रबल जनसेवाश्री पदक डा. अशेष ढुंगानाले गरे अस्वीकार

वीर अस्पतालका छाती रोग विशेषज्ञ डाक्टर अशेष ढुंगानाले प्रबल जनसेवाश्री पदक अस्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत निजामती कर्मचारीको तह र श्रेणीका साथै शैक्षिक पद सह–प्राध्यापक सहर नमिलेकाले बताउँदै ढुंगानाले पदक नलिने घोषणा गरेका हुन् ।  उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधान दिवसको उपलक्ष्यमा मेरो नाम पनि पदक पाउनेमा देख्दा खुसी लागेता पनि पदक दिँदा विभूषण सिफारिस कार्यविधि एवम् प्रदान सम्बन्धी मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारीको तह र श्रेणी सा

गायिका विष्णु माझीलाई 'प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै - अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु माझीलाई पनि प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने सरकारले निर्णय गरेको हो । चर्चित गायिका माझी सार्वजनिक नभएकाले पनि उहाँको बारेमा धेरैले चासो र चिन्ता राखेका छन् । गएको तीजमा उहाँले गाएको ‘तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो, जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’ बोलको गीत उहाँकै जीवनमा आधारित रहेक...