मेगा बैंककी कामु सीईओ रविना देशराज श्रेष्ठ प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित

मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ प्रबल जनसेवाश्री (चतुर्थ) बाट विभूषित भएकी छिन् ।

सम्बन्धित सामग्री

मेगा बैंककी कामु सीईओ श्रेष्ठ सरकारबाट विभुषित

मेगा बैंक नेपालकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित भएकी छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले गत बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सिइओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान गरेका हुन् । नेपाल सरकार, मन्त्रिपरिषदले ३ असोजमा संविधान दिवस २०७८ को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभुषण प्रदान गर्ने घोषणा गरेको थियो ।मेगा बैंक […]

मेगा बैंककी कामु सीईओ रविना देशराज श्रेष्ठ विभुषित

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित भएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री -चुतर्थ) प्रदान गरिन् । नेपाल सरकार, मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभुषण प्रदान गर्ने घोषणा गरेको […]

मेगा बैंककी कामु सीईओ रविना देशराज श्रेष्ठ प्रबल जनसेवाश्रीबाट विभुषित

वैशाख १, काठमाडौं  । मेगा बैंक नेपालको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित भएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले  बिहीवार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कम्पनीका कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान गर्नुभयो । नेपाल सरकार, मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभुषण प्रदान गर्ने घोषणा गरेको थियो ।  कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बुधवारको बैठकले उनलाई कामू सीईओको जिम्मेवारी समेत प्रदान गरेको छ । कामु सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत रहेकी छिन् । यसअघि पनि उनले एशियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार ओटा अन्तरराष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् ।