सुर्खेत : नेकपा एमालेको माधव नेपाल समूहका तीन जना मन्त्रीले माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारबाट राजीनामा दिएका छन्। आइतवार एमाले प्रदेश संसदीय दल बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने र मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरुले राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक…