'नेकपा फुटाउने' फैसला दिएका न्यायाधीश संवैधानिक इजलासमा रहेको भन्दै कानुन व्यवसायीहरुको प्रश्न

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठमाथि प्रतिपक्षी गठबन्धनका तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीहरुले प्रश्न उठाएका छन्। नेपाल कम्युनिस्ट पार्टीको नामको विवादमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा पुर्‍याउनेगरी फैसला दिएको व्यक्ति इजलासमा रहेको भन्दै उनीमाथि प्रश्न उठेको हो। वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले इजलासका न्यायाधीशमाथि…

सम्बन्धित सामग्री

सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी दीपक ढकालको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला पेशीको इजलास तोकिएको छ । सन्दीपको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको एकल इजलासमा हुने भएको हो । यसअघि जाहेरवालाका कानून व्यवसायीले दुईजना सरकारी साक्षीको बकपत्र बाँकी रहेको भन्दै आदेश माग गरेपछि फैसला सुनुवाइ धकेलिएको थियो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि […]

न्यायाधीश साह बर्खास्त

उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई योग्यता नपुगेको भन्दै न्याय परिषद्ले नियुक्तिको तीन वर्षपछि पदबाट बर्खास्त गरेको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा तीन वर्षभन्दा बढी समयदेखि मुद्दा छिनाफानो गर्दै आएकी साहलाई शुक्रबार बसेको न्यायपरिषद् बैठकले बर्ख...

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज सुनुवाइ, के आउला फैसला?

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ जना सांसद विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ। नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पेशी तोकेको हो। पूर्ण सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ। एमालेबाट विभाजित हुनुअघि नै एमालेले गरेको कारबाही सदर नगरेको भन्दै एमाले अदालत पुगेको थियो। एमालेले पार्टी विभाजनमा सभामुख अग्निप्रस

संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिए

काठमाडौं : संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि सुनुवाइ गर्न बस्ने संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहिरिएका छन्।जबरालाई उक्त मुद्दामा स्वार्थ बाझिने भन्दै शुक्रबार रिट निवेदकहरुले इजलासमा नबस्न दबाब दिएपछि उनी इजलासमा नबस्ने भएका हुन्। निवेदनमाथिको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुने कि नहुने भन्नेबारे लामो बहसपछि जबराले रिट निवेदनको पेसी तोक्ने अधिकार वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई दिएका छन्।यस्तै मुद्दाको फैसला हुने दिन जबरा बिदामा बस्ने भएका छन

बुधबार इजलासमा के-के भयो ?

इजलास गठनका विषयमा भएको विवादका कारण यसअघिका सुनुवाइमा विषय प्रवेश हुन पाएको थिएन। बुधबार पनि विवाद जारी रहने र सुनुवाइ प्रभावित हुने अनुमान कानुन व्यवसायीले गरेका थिए। तर यस दिन सुरुमै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अब विवाद अघि नबढाउन भन्दै यही इजलासले मुद्दाको फैसला गर्ने अडान राखेका थिए।  त्यसपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले प्रधानन्यायाधीशको भनाइमा बल पुग्नेगरी यही संवैधानिक इजलासको विकल्प नभएको बताएका थिए। ‘संविधानले नै प्रधानन्यायाधीशको विकल्प दिँदैन। बाँकी हामी चारज

संवैधानिक इजलासमा भएन फेरबदल, यसअघिकै न्यायाधीशको निरन्तरता

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासमा पुरानै न्यायाधीशहरूले निरन्तरता पाएका छन् ।  नेकपा विभाजनसम्बन्धी फैसला गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र पुनरवलोकन गर्ने न्यायाधीश तेजबहादुर केसी इजलासमा रहन नहुने भन्दै केही अधिवक्ताले प्रश्न उठाएपछि आइतवारको सुनुवाइ प्रभावित भएको थियो । न्यायाधीशद्वय इजलासमा बस्न हुने नहुनेमा आइतवार बहस भएको थियो ।  प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा न्यायाधीह...

नेकपा नाम विवाद : सर्वाेच्च अदालतले २० गते फैसला सुनाउने

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेसँगै उत्पन्न पार्टीको नाम विवादबारे सर्वाेच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी दर्ता हुँदाहुँदै उस्तै नामको अर्को दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध ऋषिराम कट्टेलले सर्वाेच्चमा रिट दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै अदालतको बिहीवारको इजलासले २० गते निर्णय सुनाउने निधो गरेको सर्वाेच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । बिहीवार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा मु...