सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी दीपक ढकालको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला पेशीको इजलास तोकिएको छ । सन्दीपको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको एकल इजलासमा हुने भएको हो । यसअघि जाहेरवालाका कानून व्यवसायीले दुईजना सरकारी साक्षीको बकपत्र बाँकी रहेको भन्दै आदेश माग गरेपछि फैसला सुनुवाइ धकेलिएको थियो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि […]

सम्बन्धित सामग्री

फैसला ढिलो हुँदा न्याय कि अन्याय

काठमाडौं, साउन ४ । सर्वोच्च अदालतमा सबैभन्दा पुरानो देवानी मुद्दा गत असार २८ मा फैसला भयो। जुन मुद्दा १५ वर्ष पुरानो हो। २०६६ सालमा सर्वोच्चमा दर्ता भएको त्यो मुद्दा २०८० सालमा फैसला भएको हो। २०६६ सालमा न्यायाधीशहरू ताहिर अली अन्सारी र कृष्णप्रसाद उपाध्यायको संयुक्त इजलासमा चढेको मुद्दाको फैसला २०८० सालमा न्यायाधीशहरू कुमार रेग्मी र नहकुल […]

कर्मचारी समायोजन सम्बन्धि मुद्दाको फैसला भदौ १ गते हुने

कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला भदौ १ गते आउने भएको छ । हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरिएको उक्त रिटमाथिको सुनुवाइ साउन १७ गते मंगलबार सकिएपछि भदौ १ गतेका लागि फैसलाको मिति तोकिएको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार मंगलबार निवेदक र सरकारी पक्षको जवाफ सकिएपछि संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा भदौ १ गते निसु (निर्णय सुनाउने) मिति तय गरिएको छ । उक्त दिन फैसला सुनाउन निसुको मिति तोकिएको हो । गत असार ७ गतेबाट कर्मचारी समायोजन सम्बन्धी सबै मुद्दालाई एकैठाउँमा

सर्वोच्चमा पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ : ५ मुद्दाको फैसला,४ मुद्दामा आदेश

सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतले आजका लागि ९ इजलासमा ९ मुद्दाको पेसी तोकिएको थियो। सर्वोच्चका अनुसार सुनुवाइ भएका मुद्दामध्ये ५ मुद्दाको फैसला...

३८ क्विन्टल सुन र सनम हत्या प्रकरण मुद्दाको फैसला आज सुनाउँदै

विराटनगर : ३८ क्विन्टल सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्यासम्बन्धी मुद्दाको फैसला आज आउने भएको छ। प्रतिरक्षा एवं प्रतिउत्तर बहस दुई दिनअघि सकिएकाले आज मुद्दाको फैसला हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए।अदालतका न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतबार मुद्दाको अन्तिम सुनुवाइ सकिएको थिय। मंगलबार लम्सालकै इजलासमा फैसला आउने भएको हो। अन्तिम तयारी भइरहेकाले कुनै प्राविधिक समस्या नआएमा मंगलबार दिउँसोसम्म मुद्दाको फैसला हुने श्रेस्तेदार राणाले बताए।गोरे र नेपाल

सुनतस्करी र सनम शाक्य हत्या मुद्दाको फैसला गर्ने तयारी

३८ क्विन्टल संगठित सुन तस्करी र मोरङ उर्लाबारी नगरपालिका ७ का युवा सनम शाक्य हत्या आरोप मुद्दा फैसला गर्ने तयारी भएको छ ।  न्यायधिश भरत लम्सालको इजलासमा आइतबारदेखी हेर्दाहेर्दैमा राखेर...

माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दाको फैसला कात्तिक १५ गते सुनाइने

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दाको फैसला कात्तिक १५ गते सुनाइने भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा भएको सुनुवाइपछि निर्णय सुनाउने मिति तोकिएको हो ।  यस्तै कात्तिक १० गते सम्म दुवै पक्षका कानून व्यवसायीहरूले आफ्नो बहस नोट पेस गर्न समेत आदेश गरिएको छ । अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतलाई विपक्षी बनाई उक्त जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरू नेपाल र भ...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आज

काठमाडौं।प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको आज फैसला हुँदैछ।७ जेठको मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५)अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुगेको भन्दै खारेज गरेपछि सोही राति प्रधानमन्त्रीको सिफारिसमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध १४६ सांसदले हस्ताक्षरसहित मुद्दा दायर गरेका थिए।संवैधानिक इजलासमा विघटनविरुद्धको रिटमा २१ असारमा सुनुवाई सकिएपछि आजका लागि अर्को पेशी तोकिएको छ।

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला आज

काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध परेको मुद्दाको फैसला सोमबार हुँदै छ । ७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरिन् । सो रात प्रधानमन्त्रीको सिफारिशमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन बिरुद्धको रिटमा असार २१ मा सुनुवाई सकिएको थियो । जेठ ११ मा विघटनको बिरुद्धमा ३० वटा रिट दर्ता भएको थियो ।विपक्ष

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला २८ असारमा !

सर्वोच्च अदालतको संवैधानिक इजलासमा डेढ महिनादेखि चलेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सोमबार सकिएको छ । बहस सकिएसँगै इजलासले सो मुद्दा हेर्दाहेर्दैका लागि २८ असारका लागि पेसी तोकिएको छ । सम्भवतः सोही दिन फैसला आउन सक्ने सम्भावना छ ।७ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीका लागि दाबी पर्न आएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवेदन खारेज गरेकी थिइन् । सोही रात प्रधानमन्त्री केपी शर्मा ओलीको