माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज सुनुवाइ, के आउला फैसला?

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ जना सांसद विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ। नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज पेशी तोकेको हो। पूर्ण सुनुवाइका लागि न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ। एमालेबाट विभाजित हुनुअघि नै एमालेले गरेको कारबाही सदर नगरेको भन्दै एमाले अदालत पुगेको थियो। एमालेले पार्टी विभाजनमा सभामुख अग्निप्रस

सम्बन्धित सामग्री

माधव नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो ।अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

माधव नेपालसहित १४ सांसद विरुद्धकाे रिट न्यायाधीशहरू सिन्हा र सुवेदीकाे इजलासमा

माधवकुमार नेपालसहितका १४ सांसद विरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।