काठमाडौंमै बसेर हेरौँ दोलखा

दोलखा जिल्लाको विविधता झल्काउने खालका तस्बिरहरुको मेला ‘फोटो मेला–२०७९’ काठमाडौंको प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा सुरु भएको छ । प्रदर्शनीमा दोलखाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल, जनजीवन, पुराना तथा नयाँ बस्ती, त्यहाँबाट देखिने हिमाल र ताल समेटिएका १०० तस्बिर राखिएका छन् । “प्रदर्शनीमा राखिएका फोटाहरुले दोलखाको समग्र पक्षहरु धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरुलाई समेटेको छ,” तस्बिर अवलोकन पछि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रे

सम्बन्धित सामग्री

रिहा भएको २५ वर्षपछि फेरि जेल परे दुर्गाबहादुर र खड्गबहादुर

४ असार, काठमाडौं । ८ वर्ष जेल बसेर छुटेको २५ वर्षपछि पुनः पक्राउ परेका दोलखा मेलुङ गाउँपालिका-१ का ७२ वर्षका दुर्गाबहादुर दमाई र ५२ वर्षका खड्गबहादुर दमाई फेरि जेल चलान भएका छन् । १९ असार २०४८ …

दोलखामा आज ९ बजेबाट मतगणना सुरू हुने

दोलखा – दोलखामा प्रतिनिधिसभा सदस्यका लागि आज राति ९ बजेबाट मतगणना सुरू हुनेभएको छ ।मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधिसभा सदस्यको मतगणना सुरू हुने र भोलिबाट प्रदेशसभा सदस्यको पनि मतगणना गर्न सुरू गर्ने जानकारी दिए। दोलखामा प्रतिनिधिसभा सदस्यका लागि वाम–लोकतान्त्रिकबाट नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्की, नेकपा (एमाले) बाट बालकृष्ण […]

दोलखामा पुन: मतदान गर्ने आयोगको निर्णय

निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ । आइतबार साँझ बैठक बसेर आयोगले यसबारे निर्णय गरेको हो । दोलखामा आयोगले पठाएको छानबिन टोलीको प्रतिवेदनका आधारमा पुनः मतदान गराउनुपर्ने निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीलाई जानकारी दिए ।अतः संवत् २०७९ साल मङ्सिर ४ सम्पन्न भएको दोलखा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र "क", "ख" र &q

दोलखा घर भइ भक्तपुर बसेर काठमाडौंको चुनाव जितेकी सोबिताको संसदीय यात्रा

पत्रकारिता र कानूनको पृष्ठभूमि भएकी सोबिता गौतम काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नयाँ अनुहारका रूपमा सङ्घीय संसद्मा प्रवेश गर्दै छिन् ।

सचिव निकाल्न अध्यक्षले गरे वडा कार्यालयमा तालाबन्दी

दोलखा : दोलखाको कालिन्चोक गाउँपालिका–५, का अध्यक्षले कार्यालयमा तालाबन्दी गरेर वडा सचिव निकालेका छन्। वडा अध्यक्ष सहदेव खड्काले वडा सचिव बन्दना मल्ललाई हाजिर नहुनु भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।वडा सचिव मल्ललाई निकाल्न वडा अध्यक्ष खड्काले नयाँ तालाचाबी किनेर कार्यालयमा तालाबन्दी गरेका थिए। ‘तपाई अब कार्यालयमा हाजिर नहुनु, आजदेखि नयाँ ताला लगाउँछु’, भन्दै उनले मल्ललाई वडा कार्यालयबाट निकालेको प्रत्यक्षदर्शीले बताए।वडाबाट अपमानजनक रुपमा निकालिएपछि मल्लले वडा कार्यालयम

बार्दलीमा बसेर मोबाइल चलाउँदा लडेर घाइते

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी,नारायणटारमा मोबाइल चलाउँदा बार्दलीबाट लडेर युवक गम्भिर घाइते भएका छन् । दोलखा घर भई नारायणटारस्थित राई स्कुल नजिक बस्ने २० वर्षीय छेवाङ शेर्पा गम्भिर घाइते भएका हुन् ।शेर्पाको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । धर्म आचार्यको घरको तेस्रो तलास्थित  डेरामा मोबाइल चलाउँदा उनी अचानक लडेका हुन् ।

१२ बजेसम्म करिब ३० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

३० वैशाख, काठमाडौं ।  स्थानीय तहको निर्वाचनमा विहान १२ बजेसम्म करिब ३० प्रतिशत मत खसेको  निर्वाचन आयोगले जनाएको छ ।   केही स्थानमा विभिन्न कारण भएका तनावका कारण मतदान केन्द्रमा मतदान रोकिएको छ । सर्वदलीय बैठक बसेर त्यस्ता मतदान केन्द्रमा फेरि मतदान सुरु गर्न प्रयत्न भइरहेको आयोगले जनाएको छ  । र दोलखा, सर्लाही, हुम्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । तर, कतै पनि अहिलेसम्म मतदान स्थगन भने भएको छैन ।

सञ्चारमन्त्री गुरुङले दोलखा पठाए होम आइसोलेसन किट

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहजिल्ला दोलखामा ‘होम आइसोलेसन किट’ पठाएका छन् । दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री गुरुङले कोभिड–१९ संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा जिल्लाबासीले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्न होम आइसोलेसन किट सहितको स्वास्थ्य सुरक्षा सामग्री घरघरमा पुुग्ने गरी पठाएका हुन् । ‘स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको उपस्थितिमा वितरण गर्ने व्यवस्था मिलाइएको सो सामग्री संक्रमितले प्रारम्भिक चरणको उपचार घरैमा बसेर गर्न मिल्ने व्यवस्थासहित पठाइएको हो,&...

जनताको खाना जनताकाे लागि अभियानअन्तर्गत खाना बाँड्दै युवा

दोलखा स्थायी घर भएका रामबहादुर तामाङ र उनकी श्रीमती माया तामाङ काठमाडौंको कपन बसेर दैनिक ज्यालादारी काम गर्थे ।