सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहजिल्ला दोलखामा ‘होम आइसोलेसन किट’ पठाएका छन् ।
दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री गुरुङले कोभिड–१९ संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा जिल्लाबासीले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्न होम आइसोलेसन किट सहितको स्वास्थ्य सुरक्षा सामग्री घरघरमा पुुग्ने गरी पठाएका हुन् ।
‘स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको उपस्थितिमा वितरण गर्ने व्यवस्था मिलाइएको सो सामग्री संक्रमितले प्रारम्भिक चरणको उपचार घरैमा बसेर गर्न मिल्ने व्यवस्थासहित पठाइएको हो,&...