काठमाडौं । एमाले र नेपाली कांग्रेसबीचको विवादका कारण दोलखाको बैत्यश्वर गाउँपालिका–३ स्थित कालिगढुंगा माविमा रहेका मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन । सर्वदलीय बैठक बसेर विवाद समाधानको प्रयास भइरहेको प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । दुई पार्टीका कार्यकर्ताबीच झडप पनि भएको थियो । सोही गाउँपालिकाको १ नम्बर वडामा देखिएको विवाद समाधान […]