रिहा भएको २५ वर्षपछि फेरि जेल परे दुर्गाबहादुर र खड्गबहादुर

४ असार, काठमाडौं । ८ वर्ष जेल बसेर छुटेको २५ वर्षपछि पुनः पक्राउ परेका दोलखा मेलुङ गाउँपालिका-१ का ७२ वर्षका दुर्गाबहादुर दमाई र ५२ वर्षका खड्गबहादुर दमाई फेरि जेल चलान भएका छन् । १९ असार २०४८ …

सम्बन्धित सामग्री

एभरेष्ट बैंकका अपरेसन मेनेजर प्रधान जेल चलान, ६ जना तारेखमा रिहा

विराटनगर । इटहरीस्थित एभरेष्ट बैंक ठगी प्रकरणमा बैङ्ककै अपरेसन मेनेजर निरज प्रधान जेल चलान भएका छन् । पक्राउ परेका अन्य ६ जना कर्मचारी साधरणा तारेखमा रिहा भएका छन् । उच्च अदालत विराटनगरको संयुक्त वाणिज्य इजलासका न्यायाधीश कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । एभरेष्ट बैंक इटहरी शाखाबाट […] The post एभरेष्ट बैंकका अपरेसन मेनेजर प्रधान जेल चलान, ६ जना तारेखमा रिहा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजीव गान्धी हत्याकाण्डका तीन दोषी ३१ वर्षपछि रिहा

राजीव गान्धी हत्याकाण्डका ६ जना दोषीलाई ३१ वर्षको जेल सजायपछि सर्वोच्च अदालतले रिहा गरेको एक दिनपछि, तीन अभियुक्तहरू – नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका छन् । अदालतको आदेशपछि उनीहरू शनिबार साँझ रिहा भएका हुन् ।रिहा हुनुअघि नलिनी शनिबार बिहान एक स्थानीय प्रहरी चौकीमा उपस्थिति भएकी थिइन् । मे महिनामा सर्वोच्च अदालतले आफ्नो असाधारण शक्तिको प्रयोग गरी सातौं दोषी पेरारिवलनलाई रिहा गरेको थियो । बाँकी दोषीलाई पनि यही आदेश लागू भएको अदालतले जनाएको छ ।अदालतले यो पनि उल्लेख गरेको छ क

म्यानमारमा ११ वर्षको लागि जेल परेका अमेरिकी पत्रकार तीन दिनमै रिहा

एजेन्सी, ३० कात्तिक। म्यानमारमा करिब ११ वर्षको लागि जेल परेका अमेरिकी पत्रकार तीन दिनमै रिहा भएका छन्। आप्रवासी र आतंकवादी कानुन उल्लंघनको आरोपमा म्यानमार अदालतले दोषी साबित गरेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टर सोमबार कारागारबाट रिहा भएका हुन्। म्यानमार कारागारबाट रिहा भएका उनी आजै अमेरिका फर्किने कार्यक्रम रहेको संयुक्त राष्ट्रसंघका पूर्व अमेरिकी दूत बिल रिचार्डसनले बताएका […]

म्यान्मारमा ११ वर्षको जेल सजाय सुनाइएका अमेरिकी पत्रकार डेनी रिहा

अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यानमारको जेलबाट रिहा गरिएको छ । व्यक्तिगत मानवीय भ्रमणका क्रममा म्यानरमार गएका उनलाई जेलबाट रिहा गरेर देशनिकाला गरिएको शैन्य प्रवक्ता जाओ मिन तुनले बताएका छन् । रिहा भएका पत्रकार फेन्स्टर कतारहुँदै अमेरिका आउने भएका छन् । ती पत्रकारलाई शुक्रबारमात्र म्यानमारको जुन्टा अदालतले ११ वर्षको जेल सजाय सुनाएको थियो । गैरकानूनी संगत, […]

शाहरुख खानका छोरा आर्यन रिहा

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन रिहा भएका छन् । लागूऔषध ड्रग्स मुद्दामा पक्राउ परेर लामो समयदेखि थुनामा रहेका आर्यन शनिवार रिहा भएका छन् । आर्यनलाई लैजान शाहरुखका बडीगार्ड रवि जेल पुगेका थिए । उनी जेलबाटै सिधै मन्नतस्थित घरमा जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आर्यनको परिवारले उनको रिहाइका लागि कोसिस गरिरहेको थियो । पक्राउ परेको २८ दिनपछि आर्यन रिहा भएका हुन् । उनी शाहरुखको गाडीमा बसेर मन्नततिर लागेका छन् ।

कन्दहरको जेल तालिवानको कब्जामा, सयौं कैदी रिहा

अफगानिस्तानमा तालिवानी लडाकुहरुले कन्दहर शहरको केन्द्रीय कारागार कब्जामा लिएका छन् । स्थानीय सुरक्षा स्रोतका अनुसार त्यहाँ तालिवानले सयौं बन्दीहरुलाई रिहा गरेको छ ।‘यसअघि तालिवानले २००८ र २०११ मा पनि कन्दहर जेल कब्जा गरेको थियो । त्यतिबेला पनि सयौं बन्दीहरु भागेका थिए,’ स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले लेखेको छ ।तालिवानले अहिलेकै गतिमा शहरहरु कब्जा गर्दै गएमा आगामी ९० दिनभित्र अफगानिस्तानको राजधानी काबुल समेत कब्जा गरिसक्ने अमेरिकी गुप्तचरहरुको अनुमान छ ।

जेल कब्जा गरेर बन्दी रिहा गरेको तालिवानको दाबी

तालिवानले उत्तरी अफगानिस्तानको जज्जान प्रान्तस्थित जेल कब्जा गरेर सबै बन्दीहरुलाई रिहा गरेको जनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा सयौं बन्दीहरु सेबर्घान शहरको जेलबाट निस्कदैं गरेको देखिन्छ । शनिबारै यस क्षेत्रमा तालिवानी लडाकुहरुले आक्रमण गरेका थिए । तालिवानले यस शहर कब्जामा लिइसकेको छ । यसअघि उसले निमरोज प्रान्तको राजधानी जरान्ज कब्जामा लिएको थियो । देशभर तालिवान र अफगानी सेनाबीच लडाँइ चलिरहेको छ । सेबर्घान शहर अफगानिस्तानका पूर्व उपराष्ट्रपति तथा युद्ध सरदार अब्दुल रसिद दोस्त

रिहा भए विप्वल नेतृत्वका नेकपाका माइला लामा

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता माइला लामा रिहा भएका छन् । संखुवासभा कारागारमा रहेका उनी बिहीबार रिहा भएका हुन् । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले  लामो समयको हिरासत र जेल जीवनवाट लामा रिहा भएकोमा खुसी व्यक्त गर्दै उनलाई बधाई दिएका छन् । ‘ राजनीतिक आस्थाको आधारमा लामो समयको हिरासत र जेल जीवनबाट रिहाइ हुनुभएका नेकपाका नेता माइला लामालाई हार्दिक स्वागत तथा बधाई’, विश्वकर्माले भनेका छन् । लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त भएको बताइएको छ । सरकार र विप्लव समूहबीच फागुन...

लालु यादवलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

भारतको बहुचर्चित पशुपालन कोषको रकम हिनामिना मुद्दामा जेल परेका बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख लालुप्रसाद यादव धरौटीमा रिहा हुने भएका छन्

रिहा भए ४० वर्ष जेल बस्न बाध्य दुर्गाप्रसाद

कोलकत्ताको कारागारमा रहेका इलामको माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना आज रिहा भएका छन्। चालीस वर्षदेखि कारागार जीवन बिताइहेका दुर्गाप्रसाद रिहा भएका हुन् । कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि आज दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली  महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाएको हो । अभियोग प्रमाणित नभइकनै चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिएका थिए । चालिस वर्षपछि जेल बाहिर निस्कँदा दुर्गाप्रसादले नयाँ लुगा लगाएका थिए । उनलाई ह्या...