आधा विश्वको यात्रा गर्ने यो ह्वेल

एजेन्सी, ७ मंसिर । यो ह्वेल सन् २०१३ मा नामिबियाको समुन्द्रमा भेटिएको थियो । पछि दक्षिणी ध्रुवमा भेटियो । यो ग्रे ह्वेलले उत्तरी प्रशान्त क्षेत्रबाट नामिबियासम्मको यात्रा गरेको तथ्य पत्ता लागेको छ । यो ह्वेलले आधा विश्वको चक्कर लगाएको छ । जुन विश्व किर्तिमान हो । १६ हजार ७ सय माइलको यात्रा गरेको ह्वेलबारे बायोलोजिकल […]

सम्बन्धित सामग्री

डुङ्गाको तीव्र गतिका कारण उत्तर एटलान्टिकमा पाइने ‘राइट ह्वेल’ खतरामा

वासिङ्टन- अमेरिकाको पूर्वी तटमा रहेका अधिकांश ठूला डुङ्गाहरू उत्तर एटलान्टिक महासागरमा चल्दा ‘राइट ह्वेल’ को सुरक्षामा खतरा देखिएको छ । करिब ३४० वटा मात्र बाँकी ‘राइट ह्वेल’ का लागि बनाइएका ‘स्लो जोन’ मा तीव्र गतिमा गुड्ने डुङ्गाले ठक्कर दिँदा घाइते हुने वा मृत्युसमेत हुनेगरेको रिपोर्ट आएको छ । गैरनाफामूलक संस्था ओसियानाद्वारा बिहीबार प्रकाशित डुङ्गाहरूको अनुगमन […]

अष्ट्रेलियामा ह्वेल माछाले डुंगालाई ठक्कर दिएपछि...

अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुंगालाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको ‘बोटनी बे’मा आपत्कालीन सेवाका अधिकारीहरूले...

जालमा फसेको ठूलो ह्वेल माछालाई यसरी संघर्ष गरेर मुक्त गरियो (भिडियो)

हालै अस्ट्रेलियाको गोल्ड कोस्टमा मानिसहरूले फ्याँकेको माछीजालमा एउटा १० मिटर लामो हम्पब्याक ह्वेल अल्झिएको पाइएको छ ।

स्वीडेनको समुद्री क्षेत्रमा देखियो रुसको जासुसी ह्वेल

सन् २०१९ मा नर्वेको समुद्री क्षेत्रमा देखा परेपछि उक्त बेलुगा ह्वेल चर्चामा आएको थियो । एचभाल्दिमिर नाम दिइएको सो ह्वेलललाई रुसी नौसेनाले प्रशिक्षण दिएको बताइन्छ ।

अस्ट्रेलियाको समुद्री तटमा फसेका १४ ह्वेल मरे

अस्ट्रेलियाको समुद्री तटमा फसेका १४ स्पर्म ह्वेल मरेका छन् । वन्यजन्तु अन्वेषकहरूले तास्मानिया राज्यको एक दुर्गम समुद्री तटमा यसैहप्ता एक दर्जन भन्दा धेरै ह्वेलहरू सामूहिक रूपमा फसेको कारण मरेका जनाएका छन् । तस्मानियाको उत्तरी तटमा रहेको किङ आइल्याण्डमा १४ वटा ह्वेल फेला परेका थिए । वन्यजन्तु संरक्षण निकायका जीव वैज्ञानिक र पशु चिकित्सकले अनुसन्धान गर्न सानो टापुमा यात्रा गरेका छन् । तर, हवाई सर्वेक्षणका क्रममा अन्य ह्वेल फसेको फेला नपरेको अनुसन्धान टोलीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीहरुले फसेका ह्वेलको उद्धार का...

न्युजिल्यान्डमा ह्वेल माछासँग ठोक्किएर डुङ्गा दुर्घटना : पाँच जनाको ज्यान गयो

न्युजिल्यान्डमा ह्वेल माछासँग ठोक्किएर एउटा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।काइकोउरामा रहेको गुज बेमा बिहान ह्वेल माछासँग ठोक्किएर माछा मार्ने डुङ्गा पल्टिएको बीबीसीले जनाएको छ ।डुङ्गामा ११ जना रहेकोमा ६ जनाको सकुशल उद्धार गरिएको न्युजिल्यान्डको प्रहरीले जनाएको छ । काइकोउरा एउटा सानो तटीय सहर हो जुन न्युजिल्यान्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ ।ह्लेव माछाले मानिस तथा मानिस चढेको डुङ्गालाई आक्रमण गर्दैन । तर पनि ह्वेलसँगै डुङ्गा कसरी ठोक्कियो भन्नेबारेमा अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ...

४ करोड ३० लाख वर्षअघि यस्तो हुन्थ्यो ह्वेल माछा !

आजभन्दा ४ करोड ३० लाख वर्षअघि पानी र जमिन दुवै ठाउँमा बस्न सक्ने ह्वेल माछा पाइन्थ्यो । इजिप्टका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार आजभन्दा ४३ मिलियन वर्ष अगाडि ह्वेलमाछा उभयचर प्राणीको रुपमा थियो । उसका चारवटा खुट्टा थिए । यस्तो उभयचर ह्वेललाई इजिप्टमा मृत्युको देवता अर्थात् एनुबिसको नामले चिनिन्छ । तीन मिटर लामो ६ सय किलो […]

डोजरमा हालेर पोष्टमार्टम गर्न लगियो फ्रान्सको समुद्री किनारमा मृत भेटिएको ह्वेल

विज्ञहरूले यो प्रजातिको ह्वेल उक्त ठाउँमा मृत भेटिनुलाई 'निकै दुर्लभ घटना' भनेका छन्।