स्कटल्याण्डमा एकैपल्ट मरे ५५ वटा ह्वेल, गर्भिणी ह्वेलकाे पछिपछि समूह नै निस्केकाे आशंका (भिडियो)
ह्वेलहरू समुद्रबाहिर जाने कार्यलाई मास स्ट्रान्डिङ भन्ने गरिन्छ । ५५ वटा ह्वेल एकैपटक समुद्र बाहिर गएर मरेपछि यो घटनालाई देशको एक दशकयताकै ठूलो मास स्ट्रान्डिङ भनिएको छ ।