अस्ट्रेलियाको समुद्री तटमा फसेका १४ ह्वेल मरे

अस्ट्रेलियाको समुद्री तटमा फसेका १४ स्पर्म ह्वेल मरेका छन् । वन्यजन्तु अन्वेषकहरूले तास्मानिया राज्यको एक दुर्गम समुद्री तटमा यसैहप्ता एक दर्जन भन्दा धेरै ह्वेलहरू सामूहिक रूपमा फसेको कारण मरेका जनाएका छन् । तस्मानियाको उत्तरी तटमा रहेको किङ आइल्याण्डमा १४ वटा ह्वेल फेला परेका थिए । वन्यजन्तु संरक्षण निकायका जीव वैज्ञानिक र पशु चिकित्सकले अनुसन्धान गर्न सानो टापुमा यात्रा गरेका छन् । तर, हवाई सर्वेक्षणका क्रममा अन्य ह्वेल फसेको फेला नपरेको अनुसन्धान टोलीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीहरुले फसेका ह्वेलको उद्धार का...

सम्बन्धित सामग्री

समुद्रभित्र जालीमा फसेका ह्वेल शार्क यसरी मुक्त भए - BBC News नेपाली

ह्वेल शार्क सबैभन्दा ठूलो प्रजातिका माछा हुन् र तिनको सङ्ख्या घट्दो क्रममा रहेको छ।

स्कटल्याण्डको तटमा ५० ह्वेल माछाहरू मारिएका अवस्था फेला परे

स्कटल्याण्ड । स्कटल्याण्डको पश्चिमी टापुको समुद्र तटमा फसेका ह्वेलहरूको सामूहिक मृत्यु भएको छ ।  जसअनुसार करिब ५० पाइलट ह्वेलहरु मरेको अवस्थामा फेला परेका छन् । समुद्री किनारमा ठूलो मात्रामा फसेको फेला परेपछि उद्धारकर्मीहरूलाई बोलाइएको थियो । बिहान ७ बजे उत्तरी टोल्साको त्राघ मोहरमा घटनास्थलमा बोलाइएको उद्धारकर्मीले ५० पाइलट ह्वेल मरेको थाहा पाए, जसमा जम्मा १५ […]

अस्ट्रेलियाको समुद्री तटमा सामूहिक रुपमा फसेका १४ समुद्री ह्वेल मरे

अस्ट्रेलियाका वन्यजन्तु अन्वेषकहरूले बुधवार तास्मानिया राज्यको एक दुर्गम समुद्री तटमा एक दर्जन भन्दा बढी ह्वेलहरू सामूहिक रूपमा फसेको कारण मरेको जनाएका छन् । यस हप्ताको सुरुमा तस्मानियाको उत्तरी तटमा रहेको किङ आइल्याण्डमा १४ वटा ह्वेल फेला परेका थिए ।राज्यको संरक्षण निकायका जीव वैज्ञानिक र पशु चिकित्सकले अनुसन्धान गर्न सानो टापुमा यात्रा गरेका छन् । तर, हवाई सर्वेक्षणका क्रममा अन्य ह्वेल फसेको फेला नपरेको जनाइएको छ । सोमबार मृत फेला पर्नु अघि ह्वेलहरू सम्भवतः आइतबार आफैं समुद्र तटमा पुगेको