समुद्रमा फ्याँकिएको जालमा फसेका लोपोन्मुख पाँच ह्वेल सार्कलाई मुक्त गरियो (भिडियो)

यसैक्रममा इन्डोनेसियाको समुद्रमा पनि माछा मार्ने जालमा पाँच वटा ह्वेल सार्क फसेको पाइएको छ । लोपोन्मुख प्रजातिका ती ह्वेल सार्कलाई जालबाट नछुटाइएको भए त्यो भोक साथै थकानका कारण त्यहीँ मर्ने थियो । तर स्थानीय उद्धारकर्ता गोताखोरहरूले ती पाँचैवटा ह्वेल सार्कलाई जालबाट मुक्त गराए जसकारण ती माछाहरुको ज्यान जोगियो l

सम्बन्धित सामग्री

अस्ट्रेलियाको पूर्वी तटमा लोपोन्मुख ‘साउथर्न राइट ह्वेल’ फेला

न्यु साउथ वेल्स (एनएसडब्ल्यु) वातावरण र सम्पदा समूहले आईतवार जानकारी दिएको विवरणअनुसार यो बच्चा जुलाई २५ मा जन्मिएको हो।...

अस्ट्रेलियाको पूर्वी तटमा लोपोन्मुख ‘साउथर्न राइट ह्वेल’ फेला

न्यु साउथ वेल्स (एनएसडब्ल्यु) वातावरण र सम्पदा समूहले आईतवार जानकारी दिएको विवरणअनुसार यो बच्चा जुलाई २५ मा जन्मिएको हो।...