आजभन्दा ४ करोड ३० लाख वर्षअघि पानी र जमिन दुवै ठाउँमा बस्न सक्ने ह्वेल माछा पाइन्थ्यो । इजिप्टका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार आजभन्दा ४३ मिलियन वर्ष अगाडि ह्वेलमाछा उभयचर प्राणीको रुपमा थियो । उसका चारवटा खुट्टा थिए । यस्तो उभयचर ह्वेललाई इजिप्टमा मृत्युको देवता अर्थात् एनुबिसको नामले चिनिन्छ । तीन मिटर लामो ६ सय किलो […]