५ पुस, काठमाडौं । वीर अस्पतालले कार्यविधि विपरीत करारमा कर्मचारी राखेको पाइएको छ । यसरी राखिएका १३ जना कर्मचारीमध्ये १० जना स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकका छन् । वीर अस्पताल प्रशासनले १० कात्तिकमा सातौं तहको १ जना मेडिकल ल्याब, पाँचौ तहका ल्याब टेक्निसियन ५ जना, इलेक्ट्रिसियन चौथो तहका २ जना, पलम्बर चौथो तहको […]