कमाण्डरले हामी अप्ठेराेमा छाैँ भनेलगत्तै पुटिनले गरे युक्रेनी भू–भागमा सैनिक शासन लागू भएकाे घाेषणा

रुसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ ।

सम्बन्धित सामग्री

रूसले कब्जा गरेका युक्रेनी भूभागमा सैनिक शासन लागू

३ कात्तिक, काठमाडौं । रूसले नियन्त्रणमा लिएका युक्रेनका भूभागहरुमा सैनिक शासन लागू गरेको छ । युक्रेनका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा रुसले सैनिक शासन लागू गरेको घोषणा गरेको हो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबारको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा भनेका छन्, ‘मैले रूसी महासंघका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्शल ल […]

रुसमा गाभिएका युक्रेनका चार क्षेत्रमा सैनिक शासन लागू गर्ने रुसको घोषणा

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा गाभेको घोषणा गरिएका युक्रेनका चार वटा क्षेत्रमा सैनिक शासन लागू गरेका छन् । युक्रेनका दोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खर्सोनमा सैनिक शासन लागू गर्ने सम्बन्धि आदेश जारी गर्दै पुटिनले ती क्षेत्रमा शान्ति बहाल गर्न र रुसी जनताको संरक्षण गर्न कदम चालिएको बताएका छन् । पुटिनको उक्त आदेशसँगै ती क्षेत्रमा […]

रूसले कब्जा गरेको युक्रेनी भू–भागमा सैनिक शासन

रूसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ। ‘मैले रूसी महासंघ डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्शल ल लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु’, टेलिभिजनमा प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पुटिनले भने।सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ। मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका ब

पृथ्वीबाटै युक्रेनको नामोनिशान मेट्नुपर्ने चेचेन कमाण्डरको सुझाव

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले कब्जा गरेका युक्रेनका चार भूभागमा सैनिक शासन लागू गरेका छन् । यी क्षेत्रहरूमा सैनिक शासन लागू गर्ने पहिलो सुझाव चेचन्याका कमाण्डर रमजान कादिरोभले दिएका थिए। कादिरोभले पुटिनलाई युक्रेनी नियन्त्रित क्षेत्रमा सैनिक शासन लागू गर्न र कम क्षमताको आणविक बम प्रयोग गर्न आग्रह गरेका थिए। चेचेन कमाण्डरको सल्लाहको १८ दिनपछि पुटिनले […]

रूसले कब्जा गरेको युक्रेनी भूभागमा सैनिक शासन लागू : पुटिन

रुसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार “मैले रूसी महासङ्घका ‘डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया’ गरी चार क्षेत्रमा ‘मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु,” पुटिनले टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भने ।सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ । मस

रुसले कब्जा गरेको युक्रेनी भू–भागमा सैनिक शासन लागू : पुटिन

रुसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ अर्थात् सैनिक शासन लागू गरेको घोषणा गरेको छ । ‘मैले रुसी महासङ्घका डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्शल ल लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज बुधवार टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भन्नुभयो ।  सम्बोधनपछि क्रेमलिनले एक निर्दैशन जारी गर्दै भोलि बिहीवार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ । मस्कोको कब्जामा रहेको क्ष...

सुडानमा सैनिक शासन अन्त्य हुने संकेत

काठमाडौं । सुडानमा सैनिक शासन अन्त्य हुने संकेत देखिएकाे छ । नागरिक स्तरबाट सर्वपक्षीय सरकार गठनका लागि सेनाले आवाह्यन गरेसँगै त्यहाँको राजनीतिले प्रजातान्त्रिक बाटो लिन लागेको हो । सैनिक ‘कु’ को विरोधमा आन्दोलन चर्कदै गएपछि सैनिक शासक जनरल अब्देल फताह अल बुर्हानले प्रजातान्त्रिक सरकार गठन गर्न बाटो खुला गर्नुको साथै हाल जारी राजनैतिक वार्तामा सेनाको […]

बर्मामा सैनिक शासन क्रूर बन्दै, नेपालीभाषीहरु पनि हतियार उठाउँदै

सेनाले सत्ता लिएदेखि बर्मामा गृहयुद्ध चलिरहेको छ। एकलाख जति जनसंख्या रहेको बर्माका नेपालीभाषीसमेत सैनिक शासनविरुद्ध विद्रोहमा उत्रिएका छन्। उनीहरु कचिन गोर्खा बटालियनको गोर्खाली सेनाका रुपमा चिनिन्छन्। फुर्सदका बेला नेपाली भाषामै गीत गाएर रमाइलो गर्छन्। सन् २०२० को अन्त्यमा भएको चुनावमा अत्यधिक बहुमत ल्याएर नेत्री आङसान सूचीको पार्टीले बर्मामा सरकार बनाउने तयारी गर्दैगर्दा १ फेब्रुअरी २०२१मा सेनाले शासन कब्जा गर्‍यो।

कू गरेको ६ महिनापछि म्यानमारका सैनिक शासकले बनाए आफूलाई प्रधानमन्त्री

उनले सन् २०२३ को अगस्टसम्ममा अहिलेको संकटकालीन अवस्थाले आफ्नो उद्देश्य पूरा गर्ने बताए। यसको अर्थ अझै दुई वर्ष म्यानमारमा सैनिक शासन जारी रहने भएको छ।