सुडानमा सैनिक शासन अन्त्य हुने संकेत

काठमाडौं । सुडानमा सैनिक शासन अन्त्य हुने संकेत देखिएकाे छ । नागरिक स्तरबाट सर्वपक्षीय सरकार गठनका लागि सेनाले आवाह्यन गरेसँगै त्यहाँको राजनीतिले प्रजातान्त्रिक बाटो लिन लागेको हो । सैनिक ‘कु’ को विरोधमा आन्दोलन चर्कदै गएपछि सैनिक शासक जनरल अब्देल फताह अल बुर्हानले प्रजातान्त्रिक सरकार गठन गर्न बाटो खुला गर्नुको साथै हाल जारी राजनैतिक वार्तामा सेनाको […]