एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा गाभेको घोषणा गरिएका युक्रेनका चार वटा क्षेत्रमा सैनिक शासन लागू गरेका छन् । युक्रेनका दोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खर्सोनमा सैनिक शासन लागू गर्ने सम्बन्धि आदेश जारी गर्दै पुटिनले ती क्षेत्रमा शान्ति बहाल गर्न र रुसी जनताको संरक्षण गर्न कदम चालिएको बताएका छन् । पुटिनको उक्त आदेशसँगै ती क्षेत्रमा […]