सेयर बजार ११३ अंक बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए धेरै
११ जेठ, काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ११३ अंक अर्थात् ५.६ प्रतिशत बढ्यो । गत साता २०१८ अंकमा बन्द भएको बजार यो साता २१३१ अंकमा बन्द भयो । गत साता नेप्से २.६ …
२० चैत, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा १.८५ अंक घटेसँगै नेप्से परिसूचक २०१० मा कायम भएको छ । कुल २ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । यसअघि हिजो २ अर्ब ७९ करोडको कारोबार भएको थियो । १०९ कम्पनीको मूल्य बढ्दा १२७ को घट्यो […]
१८ चैत, काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २०१८ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १७.३० अंक घटेको हो । कुल ३ अर्ब २० करोड रुपैयाँको कारोबार भयो । ६३ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने १० को स्थिर रह्यो । उत्पादन समूह सबैभन्दा धेरै ३.६५ […]
१२ चैत, काठमाडौं । होली पर्वपछि खुलेको सेयर बजार १७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०३१ अंकमा कायम भएको छ । दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढ्दा २०४ को घटेको छ भने ३ को स्थिर रह्यो । उत्पादन समूह सबैभन्दा धेरै २.१९ प्रतिशत बढ्यो […]
४ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १०.६२ अंक घटेर नेप्से २०७० अंकमा कायम भएको हो । कुल ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो । ८४ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने १० को स्थिर रह्यो । विकास बैंक […]
१६ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ८.७५ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६० अंकमा कायम भएको छ । परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । गत बिहीबार ४ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको कारोबार भयो । कुल ७७ कम्पनीको मूल्य बढ्दा १५९ […]
१५ मंसिर, काठमाडौं । यो साताको सेयर बजार एक दिन बढ्दा चार दिन घट्यो । पहिलो दिन आइतबार ४७ अंक बढेर १९०७ विन्दुमा पुगेको नेप्से बाँकी ४ दिन घट्यो । सोमबार ११, मंगलबार २ तथा बुधबार र बिहीबार समान १८ अंकले घटेसँगै नेप्सेले १८५८ विन्दुमा झरेर यो सातालाई बिदा गरेको छ । गत साता १८६० […]
४ मंसिर, काठमाडौं । तिहार र छठ पर्वपछि खुलेको सेयर बजार अन्ततः झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १.३९ अंक बढेर १८५३ मा कायम भएको हो । कारोबार रकम भने १ अर्ब ९ करोड नाघेको छ । ११९ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने ६ को स्थिर […]
१८ पुस, काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ । नयाँ सरकार गठनसँगै गत साताबाट बढ्न सुरु भएको सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको हो । सोमबार नेप्से १७.५६ अंक (०.८६ प्रतिशत)ले वृद्धि भएर २०६३.८३ अंकमा पुगेको छ । बजारलाई लिड गर्ने बैंकिङसहित बीमा लघुवित्त, हाइड्रोपावर लगायतका उपसूचक बढ्दा […]
काठमाडौं। आज सेयर बजारमा कारोबार भएका सबै १३ वटै समूहमा उत्साहजनक वृद्धि आएको छ। सेयर बजार परिसूचक ७९ अंकले बढेको दिन १३ वटै समूह बढेका हुन्। सबैभन्दा बढी जीवन बीमा समूह ३८७ अंक र निर्जीवन बीमा समूह३७५ अंकले बढेका छन्। यसैगरी विकास बैंक समूह२५१, उत्पादनमूलक समूह १६२ अंकले बढेको छ। आज सबैभन्दा कम म्यूचुल फण्ड समूह ०.२१ अंकले बढेको छ।