१६ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ८.७५ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६० अंकमा कायम भएको छ । परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । गत बिहीबार ४ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको कारोबार भयो । कुल ७७ कम्पनीको मूल्य बढ्दा १५९ […]