२०३१ अंकमा झर्‍यो सेयर बजार, २०४ कम्पनीको मूल्य घट्यो

१२ चैत, काठमाडौं । होली पर्वपछि खुलेको सेयर बजार १७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०३१ अंकमा कायम भएको छ । दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढ्दा २०४ को घटेको छ भने ३ को स्थिर रह्यो । उत्पादन समूह सबैभन्दा धेरै २.१९ प्रतिशत बढ्यो […]

सम्बन्धित सामग्री

सवा ३ करोड कित्ता सेयर किनबेच, १२ अर्ब रुपैयाँ कारोबार

सेयर कारोबार मापक नेप्से परिसुचक ५४.०४ अंकले बढेको छ । बुधबार २.३३ प्रतिशतले बढेको सेयर बजार २३६४.६३ विन्दुमा रोकिएको हो । कुल २०४ कम्पनीको सेयर मूल्य बढ्यो भने ३२ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको मूल्य स्थिर छ ।

नेप्से १४.८८ अंकले बढ्यो, साढे ५ अर्बको कारोबार

सेयर कारोबार मापक नेप्से परिसुचक आज पनि १४.८८ अंकले बढेको छ । मंगलबार शून्य दशमलव ७० प्रतिशतले बढेको सेयर बजार २११९.६१ अंकमा सीमित भएको छ । आज कुल १५२ वटा कम्पनीको मूल्य बढ्यो भने ८५ वटा कम्पनीको मूल्य घट्यो । १० वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

२६ सयभन्दा तल ओर्लियो सेयर बजार, निर्जीबन बीमामा चमक

केही दिनसम्म तल्लो विन्दुका रुपमा २६ सय आसपासको अंकमा टेवा पाइरहेको सेयर बजार आइतबार भने झरेको छ । आइतबार बजारको परिसूचक नेप्से ४१ अंक झरेर २५७२ अंकमा कायम भएको छ । १६६ कम्पनीको मूल्य घट्यो भने २५ को बढ्यो, तीनको स्थिर रह्यो ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, १४७ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से २१६.९६ अंकले घटेर २८४३ अंकमा बन्द भएको छ । गएको जेठ ३१ गते ३०२५.८३ अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से यही सोमबारसम्म लगातार पाँच कारोबार दिनमा २८३४ अंकसम्म झरेको थियो । तर,...

बैंकिङले उचाल्यो नेप्से परिसूचक, बजार बढे पनि अधिकांशको सेयर मूल्य घट्यो

४ फागुन, काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । दिनभर भएको तीव्र उचारचढाव पछि अन्तत सेयर कारोबार माकक नेप्से परिसूचक बढेर बन्द भएको छ । १५ दशमलव ५० प्रतिशतले बढेर नेप्से परिसूचक …

सेयर बजारमा पर्ला राजनीतिक हलचलको प्रभाव ?

५ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मे देखियो । नेपाल स्टक एक्सचेञ्ज्मा कारोबार हुने धेरै कम्पनीहरुको सेयर मूल्य घट्यो । तर सबै कम्पनीहरुको भने घटेको छैन । केही यस्ता कम्पनीहरु छन् …

विश्व वृद्धिप्रतिको चिन्ताले तेलको मूल्य घट्यो

अमेरिकी मौज्दातमा भएको वृद्धि र आर्थिक चुनौती आउन सक्ने चिनियाँ सरकारको चेतावनीपछि विश्वव्यापी सेयर बजार ओरालो लागेपछि तेलको मूल्य ओरालो लागेको छ ।