४ मंसिर, काठमाडौं । तिहार र छठ पर्वपछि खुलेको सेयर बजार अन्ततः झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १.३९ अंक बढेर १८५३ मा कायम भएको हो । कारोबार रकम भने १ अर्ब ९ करोड नाघेको छ । ११९ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने ६ को स्थिर […]