सामुदायिक स्कुलकी नमुना ‘हेडमिस’

बालबालिकाको भविष्यको लक्ष्य, उद्देश्य बदलिरहन्छ । जुनसुकै कुराले सहजै प्रभाव पार्ने बालमस्तिष्कले कहिले शिक्षक, कहिले डाक्टर, कहिले इन्जिनियर, कहिले खेलाडी, कहिले पाइलट त कहिले कलाकार बन्ने इच्छा, सपना बुनिरहेको हुन्छ । ती भूमिकाको कल्पनामा उनीहरू रमाइरहेका …

सम्बन्धित सामग्री

नमुना सामुदायिक अस्पताल एचडीसीएसले सञ्चालन गर्ने

लमजुङको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पताल मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस)ले सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताल व्यवस्थापन स्वामित्व लिएसँगै एचडीसीएसले नमुना सामुदायिक अस्पताल सञ्चालन गर्ने भएको हो ।जिल्ला अस्पताल व्यवस्थापनका सन्दर्भमा प्रदेश सरकारले सम्झौता भंग गरेपछि सुन्दरबजारको सामुदायिक अस्पताल सञ्चालन गर्नेगरी शनिबार सम्झौता भएको छ । विगत २२ वर्षदेखि जिल्लामा […]

लमजुङको नमूना सामूदायिक अस्पतालको व्यवस्थापन एचडिसिएसले गर्ने

लमजुङको सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पताल विकास समितिद्वारा सञ्चालित नमूना सामुदायिक अस्पतालको व्यवस्थापन र सञ्चालन अब मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) ले गर्ने भएको छ । नमुना सामुदायिक अस्पताल विकास समिति...

नमुना सामुदायिक अस्पतालको सञ्चालन र व्यवस्थापन एचडिसिएसले गर्ने

सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पताल विकास समितिले सञ्चालन गर्दै आएको नमुना सामुदायिक अस्पतालको व्यवस्थापन र सञ्चालन अब मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले गर्ने भएको छ। सोमबार काठमाडौंमा अस्पताल विकास समितिका अध्यक्ष...

नमुना विद्यालयकै नतिजा कमजोर

काठमाडौं, साउन १८ । सरकारले नमुना घोषणा गरेर थप लगानी गरेको काठमाडौँका सामुदायिक विद्यालयका परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा भने कमजोर प्रदर्शन गरेका छन् । एसईईमा काठमाडौँका सामुदायिक र संस्थागतसमेत जोड्दा विद्यालयको औसत नतिजा २.९३ जीपीए रहेको छ । जसमध्ये सामुदायिक विद्यालयको औसत जीपीए २.३२ तथा संस्थागत विद्यालयको ३.५ रहेको छ । सरकारले नमुना घोषणा […]

नमुना विद्यालयकै नतिजा कमजोर

सरकारले नमुना घोषणा गरेर थप लगानी गरेको काठमाडौँका सामुदायिक विद्यालयका परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा भने कमजोर प्रदर्शन गरेका छन् । एसईईमा काठमाडौँका सामुदायिक र संस्थागतसमेत जोड्दा विद्यालयको औसत नतिजा २.९३ जीपीए रहेको छ । जसमध्ये सामुदायिक विद्यालयको औसत जीपीए २.३२ तथा संस्थागत विद्यालयको ३.५ रहेको छ । सरकारले नमुना घोषणा गरेको विद्यालयको नतिजा भने जिल्लाकै औसत नतिजाभन्दा पनि कमजोर देखिएको छ । शिक्षा विकास तथा समन्वय एकाइले तयार गरेको विवरणले यस्तो देखाएको हो । नमुना विद

काठमाडौँ महानगरमा एक वडा : एक नमुना विद्यालय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक वडा : एक नमुना कार्यक्रमअन्तर्गत छनोट गरिएका सामुदायिक विद्यालयमा प्रत्येक विद्यालयलाई कुनै एक विषयको केन्द्र (हब) बनाउन थालेको छ । दुई वर्षअघि सञ्चालित नमुना विद्यालय कार्यक्रमका लागि महानगरपालिकाले प्रत्येक वडाबाट छनोट भएका कूल ३२ सामुदायिक विद्यालयलाई प्रतिविद्यालय रु दुई लाखका दरले वार्षिक अनुदान दिएको छ भने उक्त अनुदान बढाउँदै लाने […]

मत बदर कम गराउन बेनीमा नमुना मतदान

म्याग्दी– यही ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मत बदर कम गराउन बिहीबार बेनीमा नमुना मतदान गरिएको छ । मंगलबार बेनीमा निर्वाचन कार्यालय म्याग्दी र नेपाल पत्रकार महासंघ म्याग्दीको संयुक्त आयोजनामा नमुना मतपत्रमा मतदान गरिएको थियो । मत बदर कम गराउने उद्देश्यले बेनीमा बेनी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र सरोकारवालाको उपस्थितमा नमुना मतदान गरिएको […]

सामुदायिक वनमा कागती खेती सुरु

कञ्चनपुर : कृष्णपुर नगरपालिका–४ मालुबेलास्थित नमुना सामुदायिक वनमा फलफूलका विरुवा रोप्ने सुरु गरिएको छ। नगरपालिकाको फलफूल विकास कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा सामुदायिक वनलाई विरुवा उपलब्ध गराइएको हो।नगर प्रमुख कर्णबहादुर हमालले वन क्षेत्रको दुई बिघामा फलफूल रोप्ने कार्यको सुरुवात भएको बताए। ‘सामुदायिक वनमा सुन कागतीका ७०० वटा विरुवा रोपिएको छ,’ नगर प्रमुख हमालले भने, ‘पर्यापर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले सामुदायिक वनको करिब १० हेक्टरमा विरुवा रोप्ने गुरु योजन

सामुदायिक विद्यालयकै अब्बल जन नमुना मावि

सुर्खेत । सरकारी विद्यालयमा पढाइको स्तर राम्रो छैन भन्ने अधिकांशको धारणाकैबीच सुर्खेतको एक जन नमुना माध्यमिक विद्यालयले आफूलाई अब्बल साबित गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको केन्द्रमा अवस्थित जन नमुना मावि गर्विलो इतिहास बोकेको विद्यालय हो। वि.स. २०७४ सालको एसइईमा नेपालभरिका संस्थागत र सामुदायिक विद्यालयका ४ जिपि ल्याउने ७४ विद्यार्थीमध्ये प्रदीप राना र गणेश […]

म्याग्दीमा बन्यो गण्डकी प्रदेशकै नमुना संग्रहालय

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडामा बनाइएको ‘पुन सामुदायिक संग्रहालय’ गण्डकी प्रदेशकै नमुना बनेको छ।