सुर्खेत । सरकारी विद्यालयमा पढाइको स्तर राम्रो छैन भन्ने अधिकांशको धारणाकैबीच सुर्खेतको एक जन नमुना माध्यमिक विद्यालयले आफूलाई अब्बल साबित गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको केन्द्रमा अवस्थित जन नमुना मावि गर्विलो इतिहास बोकेको विद्यालय हो। वि.स. २०७४ सालको एसइईमा नेपालभरिका संस्थागत र सामुदायिक विद्यालयका ४ जिपि ल्याउने ७४ विद्यार्थीमध्ये प्रदीप राना र गणेश […]