लमजुङको नमूना सामूदायिक अस्पतालको व्यवस्थापन एचडिसिएसले गर्ने
लमजुङको सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पताल विकास समितिद्वारा सञ्चालित नमूना सामुदायिक अस्पतालको व्यवस्थापन र सञ्चालन अब मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) ले गर्ने भएको छ । नमुना सामुदायिक अस्पताल विकास समिति...