२१ भदौ, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले गृह मन्त्रालयले अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउने गरी विज्ञप्ति जारी गरेको भन्दै विरोध जनाएको छ । भदौ १८ गते गृह मन्त्रालयले मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी र तिनको सम्पत्तिलाई लक्षित गरी नकारात्मक टीका टिप्पणी गर्ने र धम्कीपूर्ण अभिव्यक्तिउपर सुक्ष्म निगरानी राख्ने र कानुन बमोजिम […]