प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति

नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीले अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्ति दिएको भन्दै गम्भीर आपत्ति र खेद व्यक्त गरेको छ । बारका महासचिव अधिवक्ता लिलामणि पौडेलले विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिप्रति तत्काल सार्वजनिक रुपमा माफी माग्न समेत प्रधानमन्त्रीसँग माग गरेका छन्।‘राज्यको प्रमुख निकाय कार्यपालिका प्रमुख प्रधानमन्त्री श्री खड्गप्रसाद ओलीले मिति २०७७ माघ ९ गतेका […]

सम्बन्धित सामग्री

सिरोहियालाई पक्राउ गरिएकोमा नेपाल बारको आपत्ति

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । कान्तिपुर कार्यालयलाई घेरा हालेर भित्र प्रवेश गरी सिरोहियालाई पक्राउ गरिएको भन्दै बारले लोकतन्त्रमाथि प्रहार भएको उल्लेख गरेको छ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ नागरिकता सम्बन्धी कसुर गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको कारण देखाएर सिरोहियालाई […]

वरिष्ठ अधिवक्ता उपाधिका लागि फर्म भर्न भनिएपछि नेपाल बारको आपत्ति

काठमाडौं । वरिष्ठ अधिवक्ता उपाधिका लागि फर्म भर्नुपर्ने व्यवस्थाप्रति नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको ध्यानाकर्षण गराएको छ। यसअघि सर्वोच्च अदालतले माघ ११ गते वरिष्ठ अधिवक्ता उपाधिका लागि आवेदन आह्वान गरेको थियो। सर्वोच्च अदालतले २०७६ सालमै वरिष्ठ अधिवक्ताको मापदण्ड बनाए पनि बारले अहिले आएर विरोध जनाएको हो। यसबीचमा एक सय ३३ जनाले आवेदन दिएरै वरिष्ठ अधिवक्ता […]

‘नेपाल बारको आन्दोलनमा प्रहरी दमन आपत्तिजनक’

काठमाडौं- नेपाल बार एसोसिएसन मानव अधिकार तथा जनसरोकार समितिले बारका न्यायाधीशहरूमाथि भएको धरपकडप्रति आपत्ति जनाएको छ । नेपाल बारले न्यायपालिका भित्रका विकृति, विसंगती, बिचौलिया, भ्रष्टाचार हटाई न्यायपालिकाको जनआस्था बढाउने, स्वतन्त्र, सक्षम, निष्पक्ष र हस्तक्षेपमुक्त न्यायपालिका बनाउने कार्यमा प्रधानन्यायाधीश बाधक रहेको भन्दै शान्तिपूर्वक गरिरहेको आन्दोलनमा प्रहरी दमन हुनु दुखद रहेको समितिको निष्कर्ष रहेको  छ । ‘नेपाल बारको […]

शम्भु थापाको प्रश्न : दलहरूलाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको कि स्वच्छ ?

वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल बार र सर्वोच्च बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको बर्खास्त गरिसकेको भन्दै सेना र प्रहरीको बलमा सर्वोच्च छिरे पनि उनले केही गर्न नसक्ने बताएका छन् ।शुक्रबार सर्वोच्च अदालत परिसरमा नेपाल बारको आयोजनामा भएको विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेपाल बारका पूर्व अध्यक्ष समेत रहका थापाले प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दलहरु मौन बसेकोमा समेत आपत्ति जनाए ।‘दलहरु बोल्नुहुन्छ कि हुन्न ? तपाईंहरुलाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको छ कि स्वच्छ ?&