ट्रान्सजेन्डर छात्रा, जो बिकिनी लगाएको तस्वीर पोस्ट गरेकै कारण स्कुलबाट निकालिइन्

निजी विद्यालयमा ११ कक्षामा पढ्ने यी छात्राले आफ्नो इन्स्टाग्राममा बिकिनी लगाएको केही तस्वीर पोस्ट गरेकी थिइन् । यही कारण आफूलाई स्कुल छोड्न बाध्य पारिएको आरोप उनले लगाएकी छन् ।

सम्बन्धित सामग्री

‘बिकिनी’ लगाएर स्क्रिनमा देखिने पहिलो भारतीय नायिका ‘मिनाक्षी’

काठमाडौँ– नायिकाले बिकिनी लगाएको फोटो सार्वजनिक हुँदा आजको युगमा पनि निकै चर्चा हुन्छ । अझै पनि बिकिनी फोटो सुट गराउँदा नायिकलाई विकृति फैलाएको आरोप लाग्छ । कलिउडमा मात्र होइन बलिउडमा बिकिनी लगाएको फोटोको खुबै चर्चा हुने गर्छ । तर समयसँगै दुवैतिर सामान्य बन्दै छ । बलिउडमा भने सन् १९३८ मै बिकिनीको अभ्यास भएको थियो । […]

अन्तरिक्षमा बिकिनी पठाउँदै भारत, यस्तो छ नालीबेली

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले आगामी जनवरीमा बिकिनी प्रक्षेपण गर्ने भएको छ । यो युरोपेली अन्तरिक्ष कम्पनी द एक्सप्लोरेसनको एक रि इन्ट्री भेहिकल हो । अर्थात् रकेटले एउटा यानलाई अन्तरिक्षमा निश्चित उचाइसम्म लगेर छाड्नेछ । त्यसपछि यान पृथ्वीमा फिर्ता हुनेछ । यसका लागि युरोपेली कम्पनी र इसरोबीच सम्झौता भैसकेको छ । आगामी जनवरीमा इसरोको पिएसएलबी रकेटबाट […]

सलमाको बिकिनी फोटोसुट देखेर फ्यानहरू हैरान

लस एन्जलस । हलिउडकी चर्चित अभिनेत्री सलमा हायकले राष्ट्रिय बिकिनी दिवसको अवसरमा सामाजिक सञ्जालमा आफ्नो निकै बोल्ड तस्विर शेयर गरेकी छिन् । जसलाई देखेर फ्यानहरुको होश नै हरायो । सलमा हायकले आफ्नो इन्स्टाग्राम अकाउन्टमा यो बिकिनी फोटो सेयर गरेकी छिन् । जसमा उनी ५६ वर्षको उमेरमा बिकिनी लगाएर निकै सेक्सी देखिएकी छिन् । यो बोल्ड […] The post सलमाको बिकिनी फोटोसुट देखेर फ्यानहरू हैरान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हट्यो वर्षाको बिकिनी तस्बिर

अभिनेत्री वर्षा सिवाकोटीले फेसबुकमा सेयर गरेको केही तस्बिर डिलिट गरेकी छिन् ।  वर्षाले हरियो रङको स्विमसुट लगाएका केही तस्बिर आफ्नो फेसबुक र इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । उनले ती तस्बिर अमेरिका भ्रमणमा रहेका बेला समुद्री तटमा खिचेकी थिइन् ।तर वर्षाको बिकिनी तस्बिरमा नकारात्मक कमेन्टको वर्षा नै भयो । कतिले त्यसमा भद्दा कमेन्टसमेत गरे, धेरैले तथानाम भने । यी तस्बिरमा धेरैले उनको र राज कट्वालबीचको सम्बन्धको कुरासमेत झिके ।यस्ता नकारात्मक कमेन्टको बाढी आएको उनको बिकिनी तस्बिरसहित

कमेन्टको बाढी आएपछि वर्षाले हटाइन् बिकिनी तस्वीर

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी अहिले अमेरिका घुमघाममा व्यस्त छिन् । यसै साता उनले फ्लोरिडाको समुन्द्री तटमा खिचाइएका बिकिनी पहिरनका तस्वीर इन्स्टाग्राम र फेसबुकमा पोस्ट गरेकी थिइन् । ती तस्वीरलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भयो । कतिपय भद्दा कमेन्ट गर्दै उनीविरुद्ध खनिए भने कतिपयले उनको स्वतन्त्रता भन्दै बिकिनी पहिरनको प्रशंसा गरे । तर ती […]

बलिउडका यी दुई अभिनेत्रीले उस्तै बिकिनी लगाएपछि भयो चर्चा [तस्वीर]

बलिउड अभिनेत्री वाणी कपूर र पुजा हेगडेले एक महिनाको अन्तरमा उस्तै विकिनी लगाए । उनीहरूले उस्तै बिकिनी पहिरिएपछि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । दुवैले एकै प्रकारको स्टाइलिस बिकिनी पहिरिनुको राज के ? उनीहरूका कतिपय फ्यानहरूले प्रश्न पनि गरिरहेको सामाजिक सञ्जालमा देख्न सकिन्छ । तस्वीरमा सेतो रंगको हेभी एम्ब्रोयडरी बिकिनी ब्रा र खुकुलो ट्राउजरमा दुवै अभिनेत्री सजिएका छन् । दुवै नायिकाले लगाएको सो बिकिनीको मूल्य ७ हजार भारतीय रुपैयाँ भएको बताइएको छ ।

बलिउड अभिनेत्रीहरूको बिकिनी मूल्य कति ?

एजेन्सी । बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो खँदिलो शरीरलाई बाहिर देखाउँछन् । त्यसैले उनीहरूका फ्यानलाई उनीहरू कति मूल्यको बिकिनी लगाउँछन् भन्ने चासो सधैं भइरहन्छ । केही दिनअघि एक विज्ञापनको सुटिङका लागि अभिनेत्री कैटरिना कैफ मालदिभ्समा थिइन् । मालदिभ्समा गएर उनले आफ्नो स्टाइलिस […] The post बलिउड अभिनेत्रीहरूको बिकिनी मूल्य कति ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

बिकिनी पोजमा मौनी रोयले सार्वजनिक गरिन् तस्वीर

बलिउड अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा निकै सक्रिय रहने नायिकामध्ये एक हुन् । उनले सामाजिक सञ्जालमा तस्वीर तथा भिडियो सार्वजनिक गरिरहेकी हुन्छिन् । हालै उनले गोवाको सामुद्रिक किनारमा खिचाएको एक तस्वीर शेयर गरेकी छिन् । बिकिनी पोजमा खिचिएको सो तस्वीरले सामाजिक सञ्जालमा धेरै प्रतिक्रियाहरू पाइरहेको छ ।         View this post on Instagram                 &nbs...

बिकिनी फोटो शेयर गर्दै नयाँ वर्षको स्वागत गर्ने नायिका (फोटोफिचर)

मुम्बई । नयाँ वर्षको पहिलो दिन बिकिनी फोटो पोष्ट गर्दै नायिका सोनल चौहनले नयाँ वर्षको स्वागत गरेकी छिन् । बलिउडदेखी दक्षिण भारतीय फिल्ममा समेत प्रभाव पारेकी सोनल सामाजिक सञ्जाललमा सक्रिय छिन् । हिमेश रेशामियाको फिल्म ‘आपका सरुर’बाट करिअर सुरु गरेकी सोनलले जन्नतमा इमरान हाशमीसंग स्क्रिन शेयर गरेकी थिइन् । बलिउडका अतिरिक्त दक्षिण भारतीय फिल्ममा समेत […] The post बिकिनी फोटो शेयर गर्दै नयाँ वर्षको स्वागत गर्ने नायिका (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हेर्नुहोस् नेहा मलिकको बोल्ड पाँच बिकिनी अवतारका तस्वीर

नेहा मलिकले इन्स्टाग्राममा आफ्नो तस्वीरहरू शेयर गरेकी छन् । यसमा उनी टोन्ड र बिकिनी बडी फ्लन्ट गरिरहेको देख्न सकिन्छ ।  तस्वीरमा उनलाई बाथरोब लगाएको देख्न सकिन्छ । कलरफुल बिकिनी लगाएकी उनी मुस्कुराइरहेकी छन् ।  उनी भोजपुरी नायिका हुन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले शेयर गरेका तस्वीर र भिडियोहरू क्षणभरमै भाइरल हुने गर्छ ।